नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, मंसिर ४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • अपहरित ३ वर्षीय बालकको उद्धार, अपहरणकारी महिला पक्राउ
अपहरित ३ वर्षीय बालकको उद्धार, अपहरणकारी महिला पक्राउ
बागेश्वरी पोस्ट
मंगलबार, असार २१, २०७९ बागेश्वरी पोस्ट
अपहरित ३ वर्षीय बालकको उद्धार, अपहरणकारी महिला पक्राउ

नेपालगन्ज । जनकपुरधाम उपमहानगर ७ बाट अपहरणमा परेका एक बच्चाको उद्धार र अपहरणकारीलाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।

भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया १४ घर भई जनकपुरधाम ७ मा बस्दै आएका हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन कुमार चौधरी ६ असारमा अपहरणमा परेका थिए ।

साँझको समयमा बच्चालाई गायब पारेपछि आफन्त र प्रहरीले खोज्न सकेका थिएनन् । प्रहरीले अनुसन्धान गर्दै जाँदा झन्डै १५ दिनपछि बच्चा सोहनको सकुशल उद्धार गरेका छन् ।

साथै बच्चालाई लुकाएर राखेका महोत्तरीको पिपरा गाउँपालिका ४ का ६५ वर्षीया मैथुन खातुनलाई पक्राउ गरिएको धनुषा प्रहरी प्रमुख  एसपी बसन्त रजौरेले जानकारी दिए ।

खातुनको घरबाटै ती बच्चाको उद्धार गरिएको र खातुनलाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाही अगाडी बढाएको एसपी रजौरेले बताए । उनका अनुसार पक्राउ गरेकी महिलामाथि अपहरण तथा शरीर बन्धक मुद्दा दायर भएको छ ।

महिलाले बच्चाको अपहरण के उद्देश्यले गरेको विषयमा अहिले केहि खुल्न सकेको छैन । एसपी रजौरे भन्छन् 'अहिले अपहरण किन गरेको कुरा अहिले बताउन चाहेकी छैन । अनुसन्धान जारी छ ।'


प्रकाशित मिति: मंगलबार, असार २१, २०७९  १९:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
सशस्त्र प्रहरीका ११६ जवान दीक्षित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP