Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, असार २२, २०७९ बागेश्वरी पोस्ट
वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरणका लागि मेयर विष्टको पहल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणका लागि पहल अघि बढाएको छ । सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेका १५ वटा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुलाई आज कार्यालयमा बोलाएर नगर प्रमुख प्रशान्त विष्टले जेष्ठ नागरिकको सम्मानका लागि सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरणमा सहयोग गर्न आग्रह गरे ।  जेष्ठ नागरिकहरु चर्को गर्मी र चिसो मौसममा घण्टौंसम्म लामबद्ध हुँदा एकातिर सास्ती पाएको र अर्कोतर्फ बैंकको सेवा पनि प्रभावित हुने गरेको भन्दै वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण आफुहरुको प्राथमिकतामा रहेको बताए ।

नगरसँग पछि गाभिएका वडा नम्बर १३ देखि २३ वडासम्म पहिलो चरणमा कम्तिमा घुम्ती शिविरबाटै भएपनि सामाजिक सुरक्षा भत्ता वितरण वडा कार्यालयबाटै गर्नका लागि आवश्यक सहयोग उपमहानगरपालिका र वडा कार्यालयले गर्ने उनले बिश्वास दिलाए ।

आगामी आर्थिक बर्षदेखि वडाभित्र रहेको बैंकलाई नै सामाजिक सुरक्षा भत्ता वितरणका लागि प्राथमिकता दिइने भन्दै उनले नगरका सम्पूर्ण वडामा बैंक पुगोस् भन्ने चाहना रहेको र त्यसका लागि आवश्यक सहयोग र सहजीकरण गर्न तयार रहेको बताए । वडा कार्यालयबाट घरदैलोमै बैंकिंग सेवा दिने तर त्यसलाई निरन्तर गर्नुपर्ने पक्षमा आफू रहेको उनको भनाई छ । सो अवसरमा उपप्रमुख कमरुद्दिन राईले वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने बैंक तथा वित्तिय संस्थालाई उपमहानगरपालिकाबाट आवश्यक सहयोग गरिने बताए । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, लेखा अधिकृत लोकेन्द्र रावत, अधिकृत प्रविन राना लगायतले सहजीकरण गरेका थिए ।

सो अवसरमा बैंक तथा वित्तिय संस्थाका प्रतिनिधिहरुले वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरणका लागि आफुहरु सकारात्मक रहेको बताए । यसका लागि केन्द्रीय कार्यालयबाट अनुमति लिने प्रक्रिया तत्काल सुरु गर्ने उनीहरुले बताए । बैंकदेखि वडा कार्यालयसम्म रकम लिँदा त्यसको सुरक्षा, विमा, पहिचानमा कठिनाई जस्ता समस्यातर्फ ध्यानाकर्षण गराइएको थियो ।


प्रकाशित मिति: बुधबार, असार २२, २०७९  २०:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP