नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • दंगीशरणमा अक्षयकोष घोषणा र छात्रवृत्ति वितरण
दंगीशरणमा अक्षयकोष घोषणा र छात्रवृत्ति वितरण
बागेश्वरी पोस्ट
आइतबार, असार २६, २०७९ बागेश्वरी पोस्ट
दंगीशरणमा अक्षयकोष घोषणा र छात्रवृत्ति वितरण

दंगीशरण (दाङ) । स्मृति कोष घोषणा तथा छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न भएको छ । स्वर्गीय जगदिश नेपाली स्मृति कोषको आयोजनामा दंगीशरण गाउँपालिकाको शभाहलमा कार्यक्रम सम्पन्न भएको हो । 

सामाजिक अभियन्ता स्वर्गीय नेपालीकी धर्मपत्नी सितरा नेपाली बादीले सामुदायिक विद्यालयमा अध्यययनरत बिपन्न तथा जेहन्दार बिद्यार्थीहरुका लागि आफ्नो पतिको सम्झनामा अक्षकोष स्थापना गरेकी हुन् । सितराको सभापतित्व एवम् नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दीपक गिरीको प्रमुख आतिथ्यता एवम् गाउँपालिका अध्यक्ष शम्भु गिरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम समपन्न भएको हो ।

कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य गिरीले दलित र बादी समुदायको उत्थानको  अभियानमा अग्रणीय भूमिका खेल्ने स्वर्गीय नेपालीको उच्च प्रशंसा गरे । त्यसक्रममा पूर्व मन्त्री गिरीले आफ्नो ९ महिने कार्यकालमा आफूले पश्चिम दाङमा थुप्रै विकासका योजना अगाडि बढाएको तर त्यसको 'जस' अरुले लिन खोज्ने परिपाटी मौलाएको भन्दै दु:ख ब्यक्त गरे । क्षेत्र नम्बर ३ का विकासका संरचनाहरु आफ्नो पालामा भएको भन्दै उनले समाजमा बुझाउन आवश्यक रहेको समेत बताए ।दंगीशरण गाउँपालिकाका अध्यक्ष गिरीले अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्दै समाज रुपान्तरण र सभ्य समाज निर्माणमा नेपालीले खेलेको भूमिका प्रशंसनीय रहेको बताए  । 

अक्षयकोष घोषणा कार्यक्रममा धर्मपत्नी सितराले ५० हजार, नेपाली कांग्रेसका तुलसीपुर नगर सभापति सुरेश हमालले ११ हजार १ सय ११, धर्मपत्नी सितराको माइती पक्षबाट १६ हजार, मनोहर बुढाथोकीबाट ३० हजार, साबित्रा नेपालीबाट १० हजार, हमित मियाँबाट १० हजार, जिते नेपालीबाट १० हजार रकम अक्षकोषको लागि घोषणा गरिएको छ । 

यसैबीच कार्यक्रममा दंगीशरण गाउँपालिका भित्रका विभिन्न ५ वटा सामुदायिक विद्यालयका बिपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामग्रीहरु झोला, कापी, कलम बितरण गरिएको थियोे । 

अक्षकोष घोषणा कार्यक्रममा नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिकाका सभापति हमाल, नेपाली कांग्रेस क्षेत्र नम्बर ३ का सभापति जगतबहादुर खड्का, क्षेत्र नम्बर ३ ख का सभापति खिम बहादुर वली, दलित संघका लुम्बिनी प्रदेश संयोजक जोगेन्द्र बिश्वकर्मा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, असार २६, २०७९  २२:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP