नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाको सम्मान
भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाको सम्मान
RSG-2
कार्यकाल छोटो भएपनि नेपालगञ्जको मुहार फरिने गरी काम गर्छुःमन्त्री राई
बागेश्वरी पोस्ट
मंगलबार, असार २८, २०७९ बागेश्वरी पोस्ट
भौतिक पूर्वाधार मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाको सम्मान

नेपालगञ्ज । भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईलाई आज स्वागत तथा सम्मान गरिएको छ । बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद समेत रहेका नवनियुक्त मन्त्री राईलाई नेपालगञ्ज उपमहानगरपालिकाले औपचारिकरुपमा स्वागत तथा सम्मान गरेको हो ।

नगर प्रमुख प्रशान्त विष्ट, उपप्रमुख कमरुद्धिन राई, प्रमुख प्रशासकीय अधिकृत जगत बस्नेत, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य र कर्मचारीहरुले मन्त्री राईलाई स्वागत तथा सम्मान गर्दै बधाई ज्ञापन गरे । नगर प्रमुख विष्टले राईको कार्यकालमा नेपालगञ्जले लाभ पाउने बिश्वास ब्यक्त गरे । उनले छोटो समयावधिमा पनि मन्त्री राईले नेपालगञ्ज र बाँके जिल्लाका लागि दीर्घकालीन महत्व राख्ने योजना अगाडि बढाउने आशा र अपेक्षा राखिएको बताए । उपप्रमुख राईले मन्त्री राईको कार्यकालमा नेपालगञ्जले विकासको थप फड्को मार्ने भन्दै यहाँ चक्रपथ निर्माणका लागि ध्यान दिन आग्रह गरे । 

मन्त्री राईले आफ्नो कार्यकाल छोटो भएपनि नेपालगञ्जको मुहार फरिने गरी काम गर्ने बताए । दुई वटा ठूला योजना केही दिनमै सार्वजनिक गर्ने प्रतिवद्धता ब्यक्त गर्दै उनले यसले दीर्घकालीन फाइदा पुग्ने बताए । मन्त्रालय मातहत विभिन्न विकास निर्माणका काम भइरहेको भन्दै उनले मन्त्रीको गृह जिल्ला भएकाले उच्च प्राथमिकतामा पर्ने बताए । उनले अन्य मन्त्रालयसँग समेत समन्वय र सहकार्यमा काम अघि बढाउने बताए ।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १३:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP