Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • ब्राउनसुगरसहित तिन जना फेरि जमुनाह बिओपीको फन्दामा
ब्राउनसुगरसहित तिन जना फेरि जमुनाह बिओपीको फन्दामा
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २८, २०७९ बागेश्वरी पोस्ट
ब्राउनसुगरसहित तिन जना फेरि जमुनाह बिओपीको फन्दामा

नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्जको अवैध सिमा नाकाबाट लुकिछिपी गर्दै आइरहेका ३ जनालाई  लागूऔषधसहित पक्राउ गरेको छ। 

सशस्त्र प्रहरीको जमुनाह बिओपीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरी सहायक निरीक्षक राम बहादुर शाहीको  कमान्डको टोलीले फेरि आज दिउँसो पौने ४  बजे    भारतको रुपईडिहाबाट नेपालगन्ज १५ जमुनाह गाउँ हुँदै नेपालगन्ज   आउँदै गरेका २ जना भारतीय नागिरकसहित अर्का १ जना नेपालीलाई  लागूऔषधसहित पक्राउ गरेको सशस्त्र प्रहरी बल जमुनाह बिओपी भन्सारका प्रमुख सशस्त्र प्रहरी निरीक्षक  जीवनलाल बुढाले जानकारी दिएका छन् ।

लागूऔषधसहित पक्राउ पर्नेमा भारतको बाबागन्जका २२ बर्षीय दुबद कवाडीया , सोही स्थानकै २८ बर्षीय सलमान खान र बैजनाथ ४ नौलापुरका २६ बर्षीय कृष्ण मोहन थारुलाई  १ ग्राम ब्राउनसुगर ,ब्राउनसुगर सेवन गर्नका लागि बेटारिएका भारतीय रुपैयाँ र ३ थान मोबाइल बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक बुढाले बताए।

जमुनाह गाउँ हुँदै शंंकास्पद तरिकाले अवैध बाटो प्रयोग गरि आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी सहायक निरीक्षक शाहीले चेक जाँच गर्दा कालो प्लाष्टिकमा बेरेर राखिएको अवस्थामा  ब्राउनसुगर फेला परेको हो। आज बिहान मात्रै सोही जमुनाह बिओपीले नेपालगन्ज भन्सार अगाडिबाट ब्राउनसुगरसहित नेपालगन्जका एक युवकलाई पक्राउ गरेको थियो।

बरामद गरिएका लागूऔषध र पक्राउ परेका तिनै जनालाई आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको सशस्त्र प्रहरी निरीक्षक  बुढाले जानकारी दिएका छन् ।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  १८:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
४६ ग्राम बढी खैरो हेरोइनसहित दुई जना नेपालगन्जबाट लागूऔषध नियन्त्रण ब्यूरोको नियन्त्रणमा 
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
चोक–चोकमै निगरानी, सीमामा कडाइ: एसपी खुम केसीको नेतृत्वमा सशस्त्र प्रहरी सक्रिय
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
नेपालगन्जबाट ३ लाख ५७ हजार रुपैयाँ बराबरका मोबाइल बरामद
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
कोहलपुरबाट ५ जना ब्राउन सुगरसहित प्रहरीको नियन्त्रणमा
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP