Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विवाह बर्षगाँठमा जागेश्वर र संगमले भेरीलाई दिए पिउने पानीका लागि 'एकवा गार्ड'
विवाह बर्षगाँठमा जागेश्वर र संगमले भेरीलाई दिए पिउने पानीका लागि 'एकवा गार्ड'
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असार २८, २०७९ बागेश्वरी पोस्ट
विवाह बर्षगाँठमा जागेश्वर र संगमले भेरीलाई दिए पिउने पानीका लागि 'एकवा गार्ड'

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले भेरी अस्पतालमा एकवा गार्ड र फलफुल  सहयोग गरेका छन् ।

जनस्वास्थ्य निरीक्षक बस्नेत र उनकी पत्नी संगम रावत बैरागीले आफ्नो १० औं विवाह बर्षगाँठको अवसरमा आज भेरी अस्पतालमा रहेको पोषण गृहलाई स्वच्छ पिउने पानीका लागि एकवा गार्ड सहयोग गरेका हुन् ।

जनस्वास्थ्य निरीक्षक बस्नेतले केही सामाजिक कार्य गर्नुपर्ने साेंचका साथ गर्न सकिने सानाे सहयाेग स्वारूप फिल्टर जडान गरिएको बताए । सानैदेखि  सामाजिक काम गर्दै आएका बस्नेत परिवारले भेरी अस्पतालका मेसु डा. बद्री चापागाईं, जिल्ला काेभिड फाेकल पर्सन तेज वली, अस्पतालकाे गृहमा कार्यरत कर्मचारीकाे उपस्थितिमा  उक्त सामग्री  सहयोग गरेका हुन्  ।

पोषण गृहमा स्वच्छ खानेपानीकाे अभाव भएका हुनाले  हालसम्म जारकाे पानी खाने गरिएकाे थियाे तर आज बस्नेत दम्पतीले अकवा गार्ड सहयोग गर्नाले पोषण गृहमा पानीको समस्या समाधान भएको एक कर्मचारीले बताए । हाल त्यहाँ ८ जना बालबालिका भर्ना छन् ।

गृहमा ६ महिनादेखि ५ वर्ष उमेरका बालबालिकालाई राख्ने गरिन्छ । बस्नेत दम्पतीले प्रत्येक वर्ष यसरी नै समाजिक कार्य गर्दै आएका छन्  । काेराना कहरका बेला नेपालगन्जमा सक्रियताका साथ लागेर कोरोना संक्रमितलाई अहोरात्र सेवा गरेका बस्नेत दुई पटक आफैं कोरोना संक्रमित भएका थिए । बस्नेत पत्नी संगम पनि स्वास्थ्यकर्मी हुन् ।


प्रकाशित मिति: मंगलबार, असार २८, २०७९  २२:५९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP