नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीको ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित
जानकीको ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित
banijya office RSG-2
बागेश्वरी पोस्ट
शुक्रबार, असार ३१, २०७९ बागेश्वरी पोस्ट
जानकीको ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित

जानकी (बाँके) । जानकी गाउँपालिकाले आर्थिक बर्ष २०७९/८० बजेट पारित गरेको छ । ५९ करोड ५३ लाख ५९ हजारको बजेट पारित भएको हो । १२औं गाउँसभाबाट बजेट पारित भएको हो ।

No description available.

गाउँपालिकाका अध्यक्ष छब्बन खाँको सभाध्यक्षमा बसेको गाउँसभाले विभिन्न ११ प्रस्ताबहरु पारित गरेको छ । वडा नम्बर ५ का वडा अध्यक्ष टिकानाथ यादवले प्रस्तुत गरेको सबै प्रस्तावहरु पारित भएका हुन् । आर्थिक बर्ष ०७९/८० को आयव्यय विवरण विनियोजन विधेयक २०७९ र आर्थिक विधेयक २०७९, बजेट तथा कार्यक्रम, आर्थिक बर्ष ०७९/८० को लागि सम्पत्ति कर तथा भूमिकरको दररेट, करार कर्मचारीहरुको दरबन्दी लगायत प्रस्तावहरु पारित भएका हुन् ।

No description available.

गाउँसभामा अध्यक्ष खाँले जानकीको विकास र समृद्धि नै आफ्नो एक मात्र लक्ष्य भएको भन्दै सबैलाई समेटेर आफू अगाडि बढ्ने बताए । उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको बताए । गाउँसभामा नेपाली कांग्रेसका महासमिति सदस्य लक्ष्मीनारायण शाहले जानकीको विकासका लागि दलीय प्रभाव भन्दा माथि उठेर काम गर्न आग्रह गरे ।

No description available.

गाउँसभामा वडा नम्बर २ का वडा अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार कुर्मी, वडा नम्बर ४ का वडा अध्यक्ष रमेश कुमार बर्माले बोलेका थिए । सभाको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले गरेका थिए । गाउँसभामा उपाध्यक्ष रामप्यारी यादव लगायत अन्य जनप्रतिनिधिहरु उपस्थित थिए ।

No description available.No description available.


प्रकाशित मिति: शुक्रबार, असार ३१, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP