नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, मंसिर २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँके प्रहरीद्वारा झण्डै ६ करोडको चोरी पैठारीको सामान बरामद
बाँके प्रहरीद्वारा झण्डै ६ करोडको चोरी पैठारीको सामान बरामद
banijya office RSG-2
लागूऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने संख्या दुबै घट्यो
बागेश्वरी पोस्ट
सोमबार, साउन २, २०७९ बागेश्वरी पोस्ट
बाँके प्रहरीद्वारा झण्डै ६ करोडको चोरी पैठारीको सामान बरामद

नेपालगञ्ज । बाँके प्रहरीले एक बर्षमा झण्डै ६ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको छ ।

आर्थिक बर्ष २०७८/७९ मा जिल्ला प्रहरी कार्यालय बाँकेले ५ करोड ९० लाख ५४ हजार रुपैयाँ बराबरमा सामान बरामद गरेको बाँके प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले बताए । अघिल्लो आर्थिक बर्षमा साढे २ करोडको अवैध मालसामान बरामद गरिएको थियो । भन्सार चोरी पैठारी गर्ने ५३ जना पक्राउ परेका छन् ।

चालू मुद्दामा पक्राउ पर्ने प्रतिवादीहरुको संख्या पनि अघिल्लो बर्ष भन्दा झण्डै दोब्बर छ । गएको आर्थिक बर्षमा १३२५ जना पक्राउ पर्दा त्यसअघि ७५७ जना पक्राउ परेका थिए । गएको आर्थिक बर्षमा बाँके प्रहरीले ४ किलो बढी सुन पक्राउ गरेको थियो । मुद्दा दर्ता संख्या पनि अघिल्लो आर्थिक बर्ष भन्दा बढेको छ । २०७८/७९ मा ११५७ मुद्दा दर्ता हुँदा त्यसअघि ८१३ मुद्दा दर्ता भएको तथ्यांक बाँके प्रहरीमा छ ।

प्रहरी प्रमुख प्रहरी उपरीक्षक अधिकारीका अनुसार लागूऔषधतर्फ मुद्दा दर्ता र पक्राउ पर्ने संख्या दुबै केही घटेको छ । आर्थिक बर्ष २०७७/७८ मा १२६ मुद्दा दर्ता भएकोमा गत बर्ष ११२ मुद्दा दर्ता भएका छन् । यस्तै अघिल्लो बर्ष १९६ जना पक्राउ परेकोमा यसपटक १८५ जना पक्राउ परे । 


प्रकाशित मिति: सोमबार, साउन २, २०७९  १६:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
नेपाल प्रहरीमा खुल्यो ठूलो संख्यामा इन्स्पेक्टर र असईमा जागिर (सूचनासहित)
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
बर्दियाको राजापुर गोलीकाण्ड: मुख्य फरार अभियुक्त महावीर चौधरी कैलालीबाट बर्दिया प्रहरीको नियन्त्रणमा
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
लागुऔषध नियन्त्रण ब्यूरो नेपालगन्जको कारबाही:१०० ग्राम बढी हेरोइनसहित ४ जना पक्राउ
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
रकम विवादले गोलीकाण्ड: राजापुरमा २८ वर्षीय युवाको हत्या, मुख्य अभियुक्त फरार
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP