prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेमा अब्बल सशस्त्र प्रहरी, झण्डै साढे दुई करोडको अवैध सामान बरामद
बाँकेमा अब्बल सशस्त्र प्रहरी, झण्डै साढे दुई करोडको अवैध सामान बरामद
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १०, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा अब्बल सशस्त्र प्रहरी, झण्डै साढे दुई करोडको अवैध सामान बरामद

नेपालगञ्ज । बाँकेमा सशस्त्र प्रहरीले पछिल्लो ६ महिनाको अवधिमा जिल्लाभरबाट झण्डै साढे २ करोड रुपैयाँ बराबरका भन्सार चोरी पैठारीको सामान बरामद गरेको छ ।

paribartan 1

गत बर्षको माघ महिनादेखि गत असार मसान्तसम्म सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले २ करोड ४१ लाख ६५ हजार ९१६ रुपैयाँ बराबरमा अवैध सामाग्री  बरामद गरेको गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले बताए । 

सशस्त्र प्रहरी उपरीक्षक बस्नेका अनुसार बरामद गरिएका सामग्रीहरुमा लत्ताकपडा, किराना सामान, पशुपंक्षी तथा माछा मासु ,सुनचाँदी, मोटरपार्ट्स, हार्डवेयरका सामग्री, अवैध काठ, व्हाइट पप्पी सिडस्, विभिन्न किसिमका लागूऔषध लगायत छन् ।

बरामद गरिएका २ करोड ४१ लाख ६५ हजार ९१६ रुपैयाँ बराबरका सामग्रीमा ५४ लाख १ हजार ६७९ रुपैयाँको लत्ताकपडा, ३५ लाख १९ हजार ३८३ रुपैयाँका किराना सामग्री,  ११ लाख ९ हजार ३५० रुपैयाँ बराबरका पशुपंक्षी तथा माछा मासु, ९ लाख ४७ हजार ७१५ रुपैयाँको सुनचाँदी, २५ लाख २२ हजार ८१९ रुपैयाँ बराबरका मोटरपार्ट्स तथा हार्डवेयरका सामग्री, ७ लाख ४३ हजार १६० रुपैयाँ बराबरका अवैध काठ  र ९९ लाख २१ हजार ८१० रुपैयाँ बराबरको व्हाइट पप्पी सिडस् रहेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए । 

सशस्त्र प्रहरीले यी सामग्री बाहेक लागूऔषध ओसारपसारमा संंलग्न ६ जनालाई ब्राउनसुगर लगायत अन्य लागूऔषधसहित पक्राउ गरी आबश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाइसकेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

बाँकेमा सशस्त्र प्रहरी उपरीक्षक बस्नेत आएयता सशस्त्र प्रहरी तस्करीविरुद्ध बिशेष अभियानका साथ लागिपरेको छ  । सीमा नाकामा हुने अवैध गतिविधिलाई रोक्न हरहमेसा लागि पर्दै आइरहेको छ । सीमा नाकामा कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीका सबै दर्जाहरु अवैध ओसारपसार रोक्न, सीमा नाकामा हुने अवैध गतिविधिलाई निगरानी बढाउँदै चौबिसै घण्टा पहरा दिँदै आएका छन् ।

पछिल्लो समय समाजमा आतंक फैलाउने लागूऔषध ओसारपसारविरुद्ध समेत सशस्त्र प्रहरीले धावा बोल्दै आएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन १०, २०७९  १७:०६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP