Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • राप्तीसोनारीका अध्यक्ष पौडेलले गरे अस्पतालको छड्के निरीक्षण
राप्तीसोनारीका अध्यक्ष पौडेलले गरे अस्पतालको छड्के निरीक्षण
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन १६, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारीका अध्यक्ष पौडेलले गरे अस्पतालको छड्के निरीक्षण

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष तप्त बहादुर पौडेलले राप्तीसोनारी अस्पतालको छड्के निरीक्षण गरेका छन् ।

अध्यक्ष पौडेलले अस्पतालमा कर्मचारीको हाजिरी पुस्तिका समेत हेर्दै सबै कर्मचारीहरुले नियमितरुपमा अनिवार्य हाजिर गर्नुपर्ने बताए । पौडेलले कुनै पनि कर्मचारीले सोही दिनको हाजिर अर्को दिनमा गरेमा तुरुन्तै कारबाही गरिने चेतावनी दिए । उनले अस्पतालमा भर्खरै मात्र सुरु भएको एक्सरे मेसिन निरीक्षण गर्दै सेवाग्राहीलाई राम्रो सेवा सुविधा दिन निर्देशन दिएका छन् ।

No description available.No description available.

अध्यक्ष पौडेलले वडा नम्बर ४ मा निर्माणाधीन कोल्ड स्टोरको समेत निरीक्षण गरेका छन् । निर्माण कार्यको ठेक्का पाएका सम्बन्धितलाई छिटो र स्तरीय काम गर्न उनले निर्देशन दिए । अध्यक्ष पौडेलसँगै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्री, लेखा अधिकृत गौरवकुमार लामिछाने, वडा नम्बर ४ का वडा अध्यक्ष मिनराज खड्का (सन्तोष), गाउँपालिकाको सचिवालय टोली र प्राबिधिक टोली समेत  योजना अनुगमनमा गएको थियो । 

No description available.

अनुगमन पश्चात् गाउँपालिकामै लुम्बिनी प्रदेशसभा सदस्य शंकर गिरीको टोलीसँग प्रदेशबाट आउने योजनाका बारेमा छलफल गरिएको थियो । छलफलपछि प्रदेश सभा सदस्य गिरीले राप्तीसोनारीको लागि हुन सक्ने योजनाका बारेमा सम्बन्धित मन्त्रालयमा जानकारी गराउने बताए ।

No description available.


प्रकाशित मिति: सोमबार, साउन १६, २०७९  १३:४६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP