prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • कोहलपुरमा वयश्क रुख काटिएपछि सर्वत्र आलोचना
कोहलपुरमा वयश्क रुख काटिएपछि सर्वत्र आलोचना
banijya office RSG-2
जानाजान काटिएको होइन, यो विषयलाई अनावश्यक उछालियोः वडा अध्यक्ष
बागेश्वरी पोस्ट
मंगलबार, साउन १७, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा वयश्क रुख काटिएपछि सर्वत्र आलोचना

नेपालगञ्ज । बाँकेको कोहलपुरमा वयश्क रुख फेदबाट नै काटिदिएपछि सर्वत्र आलोचना भएको छ । 

कोहलपुर नगरपालिका वडा नम्बर ११ मा धिताल पेट्रोल पम्प अगाडि ग्रिन बेल्टमा सितलचिनीका रुख फेदबाटै काटिदिएपछि वडा अध्यक्ष कल्पना शर्माको सर्वत्र आलोचना भएको हो । स्थानीयले वडा अध्यक्षकै निर्देशनमा रुख काटिएको आरोप लगाएका छन् । 

कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्यले फेदबाटै रुख काट्नु गलत भएको बताए । "हामीलाई कुनै जानकारी नदिई रुख काट्ने निर्देशन दिएको पाइयो, रुखको काटछाँट जरुरी थियो तर फेदैबाट काट्नु गलत हो," नगर प्रमुख आचार्यले भने । "स्थानीय सरकारले ग्रिन कोहलपुर क्लिन कोहलपुरको नारा दिने तर वडा अध्यक्षले रुख काट्दै हिँड्ने सरासर गलत हो, यसमा स्थानीयले समेत आपत्ति प्रकट गरिरहेका छन्," आचार्यले बताए । ठूलो भएको हाँगालाई काटछाँट गर्नुपर्नेमा जरैदेखि काट्नु सरासर गलत भएको नगर प्रमुख आचार्यको प्रतिक्रिया छ।  

तर, वडा अध्यक्ष शर्माले आफूले जानाजान त्यसो नगरेको प्रतिक्रिया दिइन् । "ग्रिन बेल्टमा भएको फोहर सफा गर्न र ठूला भएका हाँगा काटछाँट गर्न भनेको हो, दुई वटा रुख पहिले नै काटछाँट गरेको देखेपछि सरसफाईकर्मीले फेदबाट नै काटिदिएछन्, यसमा अन्यथा केही पनि होइन," शर्माले भनिन्-"यो बिषयलाई बढी उछालिएको मात्र हो, मैले रुख काट्न निर्देशन दिने कुरै आउँदैन, भूलबस सरसफाईकर्मीले रुख काटे, तर, जानाजान वा निर्देशन दिइएको भन्ने कुरा गलत हो ।"


प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP