prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • तस्करी नियन्त्रणमा अहोरात्र खट्दै बाँकेमा सशस्त्र प्रहरी:आजै साढे ६ लाखको अवैध सामग्री बरामद
तस्करी नियन्त्रणमा अहोरात्र खट्दै बाँकेमा सशस्त्र प्रहरी:आजै साढे ६ लाखको अवैध सामग्री बरामद
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, साउन १७, २०७९ बागेश्वरी पोस्ट
तस्करी नियन्त्रणमा अहोरात्र खट्दै बाँकेमा सशस्त्र प्रहरी:आजै साढे ६ लाखको अवैध सामग्री बरामद

नेपालगन्ज । सशस्त्र प्रहरीले भारतबाट अवैध रुपमा चोरी पैठारी गर्दै भन्सार छली  गरेर नेपालगन्ज ल्याइएका  ठुलो परिमाणमा साढे ६ लाख रुपैयाँ बढीका विभिन्न सामाग्री बरामद गरेको छ ।

paribartan 1

सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेबाट सशस्त्र प्रहरी  निरीक्षक बिनोद श्रेष्ठको  कमाण्डमा गएको टोली र सशस्त्र प्रहरी नायब निरीक्षक कृष्ण केसीको कमाण्डको टोलीले  आज  दिउँसो १ देखि ३ बजेको समयमा  नेपालगन्जको चौलिका चोक, घरबारी टोल र एकलइनी बजारबाट  भन्सार छली गरेर ल्याइएका  ६ लाख ५० हजार २५२ रुपैयाँ बराबरका ठुलो परिमाणमा लेडिज ब्रा, कागतीसहितको मोटरसाइकल, तरकारीसहितको अटोरिक्सा, हार्डवेयरका अवैध सामाग्री  बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक जनकराज बस्नेतले जानकारी दिएका छन् ।

सशस्त्र प्रहरी उपरीक्षक बस्नेतका अनुसार नेपालगन्जका अवैध नाकाबाट लुकिछिपी गरेर नेपालगन्ज ल्याउँदै  गरिएका अवैध सामाग्री मध्ये नेपालगन्जको चौलिका चोकबाट सशस्त्र प्रहरी नायब निरीक्षक केसीको टोलीले जुटको बोरामा कागतीसहित भारतीय मोटरसाइकल  बरामद गरेको हो ।

त्यस्तै सशस्त्रको सोही टोलीले नेपालगन्जको एकलइनी बजारबाट तरकारीका बोरासहितको अटोरिक्सा  र नेपालगन्जको घरबारी टोलीबाट हार्डवेयरका सामग्री र ठुलो परिमाणमा लेडिज ब्रा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिएका छन् ।

बरामद गरिएका सबै ६ लाख ५० हजार २५२ रुपैयाँ बराबरका अवैध सामग्री तथा बस्तुलाई आजै आबश्यक कारबाहीका लागि  नेपालगन्ज भन्सार कार्यालय बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बस्नेतले बताए ।

बाँकेको सीमा नाकामा अवैध तस्करीविरुद्ध  कडाईका साथ लाग्न सशस्त्र प्रहरी उपरीक्षक बस्नेतको निर्देशन अनुसार सशस्त्र प्रहरीले बाँकेका सबै नाकामा अवैध ओसारपसारविरुद्धको अभियानमा लाग्दै दैनिक लाखौं रुपैयाँको सामग्री बरामद गर्दै आएको छ । सशस्त्र प्रहरीले सीमा नाकामा गरेको कडाईसँगै तस्करहरुको मनोबल नै खस्किसकेको छ ।

 


प्रकाशित मिति: मंगलबार, साउन १७, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP