Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २४, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • रुपइडिहामा लखनऊको अपोलो मेडिक्स अस्पतालले शनिबारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा दिँदै
रुपइडिहामा लखनऊको अपोलो मेडिक्स अस्पतालले शनिबारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा दिँदै
RSG-2
विशेषज्ञ सेवा लिन सहायक प्रबन्धक गौड्को अनुरोध
अनिल गौतम
बिहीबार, साउन १९, २०७९ अनिल गौतम
रुपइडिहामा लखनऊको अपोलो मेडिक्स अस्पतालले शनिबारबाट सुपर स्पेसलिष्ट ओपीडी सेवा दिँदै

नेपालगन्ज । नेपालगन्जको सिमावर्ती बजार रुपइडिहामा लखनऊको प्रसिद्ध अपोलो मेडिक्स अस्पतालले यही शनिबारदेखि सुपर स्पेसलिष्ट ओपीडी सेवा सुरु गर्दैछ । 

रुपइडिहाको अमान किदवई कम्प्लेक्स, इँग्लिश मिडियम प्राईमरी स्कूलकै सामुन्ने बहराइचका  एमएलसी  डा. प्रज्ञा त्रिपाठी, बहराइच जिल्लाका बिजेपी अध्यक्ष  श्याम करन  टेकडीवाल  र बहराइच  जिल्लाका प्रहरी प्रमुख एसपी अशोक कुमारबाट संयुक्तरुपमा अगस्ट ६ तारिख शनिबारका दिन ३ बजे  सुपर स्पेसलिष्ट ओपीडी सेवाको उद्घाटन गरिने भएको छ ।

अस्पतालका सहायक प्रबन्धक ध्रुब गौड्का अनुसार उक्त  सुपर स्पेसलिष्ट ओपीडी सेवा हरेक महिनाको पहिलो शनिबार ३ बजेदेखि साँझ ५ बजेसम्म दिइनेछ । त्यस क्षेत्रका स्थानीय र नेपालीका लागि लखनऊ जानै नपर्ने भई लखनऊका प्रसिद्ध चिकित्सकद्वारा  रुपईडिहामै  पाइने ओपीडी सेवाले धेरै फाइदा पुग्ने सहायक प्रबन्धक  गौड्ले बताए ।

महिनाको पहिलो शनिबार दिइने उक्त सुपर स्पेसलिष्ट ओपीडी सेवा गम्भीर रोगका बिरामी अथवा अन्य बिरामीका लागि अपोलो अस्पतालका प्रसिद्ध न्युरोलोजिष्ट विशेषज्ञ डा. धवल नारांग, नेफ्रोलोजी एबं किड्नी रोग विशेषज्ञ डा. जाँनी अग्रवाल लगायतका अन्य विशेषज्ञ सेवाका चिकित्सकहरुले ओपीडी सेवा दिनेछन् । 

अस्पतालका प्रसिद्ध विशेषज्ञहरुले सेवा दिने भएकाले हरेक रोगका बिरामीलाई सेवा लिन अस्पतालका सहायक प्रबन्धक गौड्ले अनुरोध गर्दै केही समय पश्चात् प्रसिद्ध वरिष्ठ  कार्डियोलोजिष्टबाट समेत सेवा दिइने बताए । उनका अनुसार ओपीडी सेवा शुल्क ६ सय रुपैयाँ  रहेको छ ।

 

 


प्रकाशित मिति: बिहीबार, साउन १९, २०७९  १७:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
नेपालगञ्जमा योग समिति नेपालको ८औँ दीक्षान्त, १६२ प्रशिक्षार्थी दीक्षित
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
बास नेपालको २३औँ साधारण सभा तथा सामाजिक परीक्षण सम्पन्न
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP