नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बरिष्ठ उपाध्यक्ष केसीलाई गृह जिल्लामा बधाई र सम्मान
बरिष्ठ उपाध्यक्ष केसीलाई गृह जिल्लामा बधाई र सम्मान
बागेश्वरी पोस्ट
शनिबार, साउन २१, २०७९ बागेश्वरी पोस्ट
बरिष्ठ उपाध्यक्ष केसीलाई गृह जिल्लामा बधाई र सम्मान

नेपालगञ्ज । नेपाल प्रेस युनियन बाँकेले जिल्लाबाट युनियनको केन्द्रीय कार्यसमितिमा निर्वाचितहरुलाई बधाई ज्ञापन गर्दै सम्मान गरेको छ । बाँकेबाट पहिलोपटक बरिष्ठ उपाध्यक्षमा निर्वाचित प्रेम केसी, केन्द्रीय सदस्यमा निर्वाचित कमला हमाल र शोभा केसीलाई बधाई तथा सम्मान गर्न आयोजित कार्यक्रममा बरिष्ठ उपाध्यक्ष केसी मात्र उपस्थित थिए । केसी यसअघि उपमहासचिव थिए ।  कमला र शोभा जिल्ला बाहिर रहेका कारण उपस्थित हुन सकेनन् । 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकी, जिल्ला सभापति नारायणप्रसाद गौडेल, युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीले केसीलाई सम्मान गरेका थिए । बधाई तथा सम्मान कार्यक्रममा केन्द्रीय सदस्य बाल्मिकी, पार्टी सभापति गौडेल, महासमिति सदस्य एवम् युनियनका पूर्व अध्यक्ष मेघराज ओली, कांग्रेस नेतृ एवम् प्रेस युनियनकी पूर्व केन्द्रीय सदस्य उमा थापा मगर, नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाईले नवनिर्वाचित पदाधिकारी एवम् सदस्यहरुलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए ।

बक्ताहरुले बाँकेले पहिलोपटक बरिष्ठ उपाध्यक्ष पाएकोमा गौरबबोध भएको बताए । उनीहरुले युनियनलाई गतिशील बनाउँदै पेशागत हकहित संरक्षणका खातिर काम गर्न सफल हुने विश्वास व्यक्त गरे । बरिष्ठ उपाध्यक्ष केसीले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै युनियन र युनियन सम्बद्ध पत्रकारहरुको श्रीबृद्धिका लागि आफू डटेर लाग्ने प्रतिबद्धता जनाए । कार्यक्रममा युनियन बाँकेका उपाध्यक्ष समीरमान श्रेष्ठले स्वागत मन्तब्य ब्यक्त गरेका थिए । 


प्रकाशित मिति: शनिबार, साउन २१, २०७९  २०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP