prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, असार २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • बाँकेबाट बिदा भए डीएसपी मधुसुधन न्यौपाने
बाँकेबाट बिदा भए डीएसपी मधुसुधन न्यौपाने
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, साउन २३, २०७९ बागेश्वरी पोस्ट
बाँकेबाट बिदा भए डीएसपी मधुसुधन न्यौपाने

नेपालगन्ज ।  केही दिन अघि सरुवा भएका जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक ( डीएसपी )  मधुसुधन न्यौपानेलाई आज बिदाई  गरिएको छ ।

paribartan 1

जिल्ला प्रहरी बाँकेमा आज 'बिदाई तथा फेरि भेटौला' कार्यक्रम  गर्दै  बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक  श्यामकृष्ण अधिकारीको प्रमुख आतिथ्यताता डीएसपी न्यौपानेको बिदाई गरिएको हो ।

बिदाई कार्यक्रममा बाँके प्रहरी प्रमुख अधिकारीले डीएसपी न्यौपानेलाई मायाको चिनो प्रदान गर्दै आगामी दिनको कार्यकालको शुभकामना व्यक्त गरेका थिए । बिदाई कार्यक्रममा ईलाका प्रहरी कोहलपुरका प्रहरी डीएसपी ऐनबहादुर मल्ल, जिल्ला ट्राफिक बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाह , ईलाका प्रहरी जमुनहाका प्रमुख प्रहरी वरिष्ठ नायब निरीक्षक माधब रिजाल , जिल्लाभरका इकाई इन्चार्ज लगायत अन्य प्रहरी अधिकृतहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन प्रहरी निरीक्षक चक्र डम्बर पालले गरेका थिए।

एक बर्षअघि बाँकेमा सरुवा भई आएका डीएसपी न्यौपानेलाई नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले  गत श्रावण २० गते जिल्ला प्रहरी कार्यालय पर्वतको प्रमुखको रुपमा सरुवा गरेको थियो । अब उनले जिल्ला प्रहरी कार्यालय पर्वतको जिल्ला प्रहरी  प्रमुखको कमाण्ड सम्हालेछन् ।

 

 


प्रकाशित मिति: सोमबार, साउन २३, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
कोहलपुर नगरपालिकाको सामाजिक परीक्षण
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP