नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • तीव्र गतिका सवारीलाई कारबाही गर्न बाँके ट्राफिकले 'राडर गन' प्रयोगमा ल्याउँदै
तीव्र गतिका सवारीलाई कारबाही गर्न बाँके ट्राफिकले 'राडर गन' प्रयोगमा ल्याउँदै
बागेश्वरी पोस्ट
शनिबार, साउन २८, २०७९ बागेश्वरी पोस्ट
तीव्र गतिका सवारीलाई कारबाही गर्न बाँके ट्राफिकले 'राडर गन' प्रयोगमा ल्याउँदै
फाइल फोटो

नेपालगन्ज । दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिक  राडर गनसहित सडकमा खटिने भएको छ। तीव्र गतिका कारण दुर्घटना बढ्ने हुँदा  दुर्घटना न्यूनिकरण गर्न  बाँकेका सडकहरुमा राडर गनसहित  ट्राफिक प्रहरी  चाँडै खटिने भएको  छ । 

अत्यधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोगका लागि सबै बजेट आइसकेको हुँदा अब चाँडै खरिद गरिने जिल्ला ट्राफिक प्रहरी बाँके प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए।

तीव्र गतिका कारण  अधिकतम सडक दुर्घटना  हुने गरेको तथ्याङक देखिएकाले  उक्त दुर्घटनामध्ये अधिकांश नेपालगन्ज-कोहलपुर सडक  खण्ड र पुर्व-पश्चिम्  राजमार्गमा  दुर्घटना हुने हुँदा  दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गर्न  राडर गन ल्याउन लागिएको ट्राफिक प्रमुख शाहले भने।

जिल्लाका महत्त्वपूर्ण  राजमार्गहरुमा तीव्र गतिले सवारी दुर्घटना बढदै गइरहेकोमा त्यस प्रकारका सवारी दुर्घटना न्यूनिकरण गर्न यो अभियान शुरु  गर्ने अभियान साथ अघि बढेको शाहले बताए।  उक्त   राडर गनले १०० मिटर भन्दा टाढाका  सवारीसाधनको स्पीडको दुरी सहजै मापन गर्ने र उक्त सवारीसाधनका तस्बिर समेत खिच्ने हुँदा    राजमार्गमा  गुडेका ६० किलोमिटर प्रति घण्टाभन्दा बढी हाँक्ने सवारीसाधनलाई नियन्त्रणमा लिन सहज हुने ट्राफिक प्रहरी शाहले भने। अब ट्राफिक प्रहरीले निकट भबिस्यमै राडर गन बाँकेमा प्रयोग गर्ने छ।

रुपन्देहीमा ट्राफिक प्रहरीले राडर गन प्रयोग गरेर  पहिलो दिन ३२ वटा, दोस्रो दिन ३८ वटा र तेस्रो दिन ४२ सवारीसाधनलाई कारवाही गरेको छ।

 

 

 

 

 


प्रकाशित मिति: शनिबार, साउन २८, २०७९  १४:३९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
डाइनामिक कलेजका विद्यार्थीलाई मानव अधिकारबारे अभिमुखीकरण
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
नेपालगञ्ज उपमहानगरपालिकाको दोश्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न 
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
निजी सम्पत्तिमा जबर्जस्ती डोजर चलाइएको जयबागेश्वरी स्कुलको आरोप
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
कोहलपुरमा श्रमिकको सुरक्षा र चुनौतीबारे अन्तरक्रिया
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP