prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, भदौ २६, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • फुटपाथ खाली गराउन आफैं सडकमा निस्के प्रशान्त
फुटपाथ खाली गराउन आफैं सडकमा निस्के प्रशान्त
banijya office RSG-2
बागेश्वरी पोस्ट
आइतबार, भदौ १२, २०७९ बागेश्वरी पोस्ट
फुटपाथ खाली गराउन आफैं सडकमा निस्के प्रशान्त

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट आज आफैं फुटपाथ खाली गराउन हिंडेका छन् । विष्ट आज साँझ त्रिभुवन चोक र त्रिवेणी मोड क्षेत्रमा फुटपाथ खाली गराउन हिँडेका थिए । आज उनले व्यवसायीहरुलाई सम्झाएका छन् । अटेर गरे भोलीदेखि कडारुपमा प्रस्तुत हुने विष्टले प्रतिक्रिया दिए ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, महासचिव चिरञ्जिवी वली, ट्राफिक प्रहरी बाँके प्रमुख हिमालय शाह, वडा प्रहरी प्रमुख रिपेन्द्रकुमार सिंह, नगर प्रहरी प्रमुख सूर्य वहादुर बोगटीसहित निस्केका मेयर विष्टले फुटपाथ अतिक्रमणलाई निरुत्साहित गर्ने लक्ष्यका साथ अभियान थालिएको बताए । यो अभियानको हिजोदेखि सुरुवात गरिएको थियो । 

फुटपाथ अतिक्रमण गरेर व्यापार व्यवसाय गर्ने, सडकमै साइकल र ठेलामा सामान बेच्ने, सडक र सडकपेटीमा जथाभावी पार्किंग गर्ने कामलाई निरुत्साहित गर्न अब नियमितरुपमा अभियान सञ्चालन गरिने नगर प्रमुख प्रशान्त विष्टले बताए । 

हिजो साँझ पनि फुटपाथ खाली गराउन नगर प्रहरी र ट्राफिक प्रहरीको टोली बजारमा निस्केको थियो । ट्राफिक प्रहरी प्रहरी प्रमुख शाह र नगर प्रहरी प्रमुख बोगटी नेतृत्वको टोलीले हिजो विपी चोकदेखि तरकारी मण्डी सम्मको फुटपाथ खाली गराएको थियो । 

नेपालगञ्ज उपमहानगरपालिका अगाडिको क्षेत्र, विपी चोक, इदगाहरोड, त्रिभुवनचोक, त्रिभुवनचोक उत्तर तर्फको सदरलाइन, त्रिभुवन चोकको पूर्व लाइन हुँदै तरकारी मण्डी सम्मको सडकपेटी खाली गराइएको थियो । त्यस क्रममा बाटोमा जथाभावी पार्किंग गरिएका केही मोटरसाइकल र रिक्सा समेत नियन्त्रणमा लिइएको थियो । 

सडकपेटी अतिक्रमण नियन्त्रणलाई प्रभावकारी बनाउने रणनीतिका साथ उपमहानगरपालिका अगाडि बढेको मेयर विष्टको भनाई छ । भोलीदेखि बाँके ट्राफिकले त्रिभुवन चोकदेखि त्रिबेणी मोडसम्मलाई एकतर्फी सडक बनाउँदै अटेरी गर्नेलाई कडा कारबाही गर्ने ट्राफिक प्रमुख शाहले बताए ।

 

No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: आइतबार, भदौ १२, २०७९  १८:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP