नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • विपद् पूर्व तयारीका लागि नेपालगञ्जमा कृत्रिम घटना अभ्यास
विपद् पूर्व तयारीका लागि नेपालगञ्जमा कृत्रिम घटना अभ्यास
banijya office RSG-2
बागेश्वरी पोस्ट
शनिबार, भदौ १८, २०७९ बागेश्वरी पोस्ट
विपद् पूर्व तयारीका लागि नेपालगञ्जमा कृत्रिम घटना अभ्यास

नेपालगञ्ज । विपद् पूर्व तयारीका लागि समुदायस्तरमा भूकम्प तथा आगलागी सम्वन्धि कृत्रिम घटना अभ्यास नेपालगञ्जको बडा नम्बर ३ र ७ मा सम्पन्न भएको छ । 

युरोपियन युनियनको सहयोग तथा युनिसेफ नेपाल, युएनडिपी, युएन उमनको  साझेदारीमा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ३ र ७ मा  रेडक्रस बाँकेद्वारा संचालित शहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजनाद्वारा विपद् प्रतिकार्यमा समुदायको क्षमता अभिबृद्धि गर्ने अभिप्रायले उक्त कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको हो । 

No description available.

कृत्रिम अभ्यासमा समुदायले भूकम्प तथा आगलागीमा अपनाउनुपर्ने पूर्व तयारी, खोज तथा उद्दार, प्राथमिक उपचार तथा स्थानीय स्रोत साधनको प्रयोग सम्वन्धमा अभ्यास गरिएको थियो । नेपालगञ्ज उपमहानगरको वडा नम्बर ३ र ७ मा शुक्रवार र शनिवार आयोजना भएको अभ्यास कार्यक्रमा वडा स्तरीय विपद् व्यवस्थापन समिति, स्थानीय स्वयंसेवक, रेडक्रसकर्मीको सहभागितामा रहेको थियो । 

कृत्रिम अभ्यास कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झना, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रशान्त श्रेष्ठ, वडा नम्बर ३ का वडा अध्यक्ष अयुव सिद्धिकी र नेपालगञ्ज उपमहानगरपालिकाको विपद् फोकल पर्सन प्रकाश डिसी, दुवै  वडाका जनप्रतिनिधि, नेपाल रेडक्रस सोसाइटी सदरलाइन उपशाखाका सभापति ओमप्रकाश आजाद, युनिसेफ नेपालका प्रतिनिधि अशिम श्रेष्ठ, नेपाल प्रहरीका प्रतिनिधि, दमकल सेवाका प्रतिनिधि र स्वयंसेवकहरुको सहभागिता रहेको नेपाल रेडक्रस सोसाइटी बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए । सहजीकरण कार्यक्रम अधिकृत प्रहलाद विश्वकर्माले गरेका थिए । 

No description available.


प्रकाशित मिति: शनिबार, भदौ १८, २०७९  २१:४७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP