नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृत खत्रीको २ गोलले राप्तीसोनारीका जनप्रतिनिधि पराजित
प्रमुख प्रशासकीय अधिकृत खत्रीको २ गोलले राप्तीसोनारीका जनप्रतिनिधि पराजित
RSG-2
जनप्रतिनिधिका कप्तान ओलीले गरे २ गोल ,स्थानीय फुटबल क्लबलाई सामाग्री हस्तान्तरण
बागेश्वरी पोस्ट
बुधबार, भदौ २२, २०७९ बागेश्वरी पोस्ट
प्रमुख प्रशासकीय अधिकृत खत्रीको २ गोलले राप्तीसोनारीका जनप्रतिनिधि पराजित

नेपालगन्ज । राप्तीसोनारी गाउँपालिकाले  निजामती सेवा दिवस मनाइएको छ । निजामति सेवा दिवसको अवसरमा राप्तीसोनारी गाउँपालिकाका कर्मचारीहरुले विहान सरसफाई गर्दै मैत्रीपुर्ण फुटबल खेल खेलेको छ।

निजामती सेवा दिवसका अवसरमा राप्तीसोनारी गाउँपालिकामा कर्मचारी र जनप्रतिनिधिबिच भएको खेलमा कर्मचारीतर्फबाट गाउँपालिकाकाका जनप्रतिनिधि ३-२ गोलले पराजित भएको छ। कर्मचारीतर्फका प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर खत्रीको २ गोलको मदतले जनप्रतिनिधि पराजित भएको हो।

निर्धारित ६० मिनेटको खेलको पहिलो हाफकै दोस्रो मिनेटमा  कर्मचारीका कप्तान खत्रीले पहिलो गोल गर्दै कर्मचारीलाई १-० गोलले अग्रता दिलाएका थिए। खेलको ११ मिनेटमा पुनः खत्रीले अर्को  गोल गर्दै खेललाई २-० ले अग्रता दिलाएका थिए। त्यस्तै  २४ औं मिनेटमा कर्मचारीका कृष्ण रोकायले गोल गर्दै खेललाई   ३-० को अग्रता दिलाएका थिए।

खेलको ३८ र ५६ औं मिनेटमा जनप्रतिनिधिका कप्तान एबम राप्तीसोनारीका अध्यक्ष ज्ञानेद्र ओलीले क्रमशः २  गोल गरे।  खेल अवधिभर कर्मकारीका खत्रीले उत्कृष्ट प्रदर्शन गरेका थिए। त्यस्तै अर्को खेलमा महिला कर्मचारीले महिला जनप्रतिनिधिलाई १-० गोलले पराजित गरेको छ। 

खेल पश्चात् राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्त बहादुर पौडेलले सहभागी खेलाडीहरुलाई प्रमाणपत्र वितरण गर्दै जनप्रतिनिधि र कर्मचारीले खेलमा जस्तै कार्यालयमा पनि हातेमालो गर्दै अगाडि बढनु पर्ने बताएका थिए। त्यस्तै अध्यक्ष पौडेल र प्रमुख प्रशासकीय अधिकृत खत्रीले  ५० हजार रुपैयाँ  बराबरका खेल सामाग्री स्थानीय क्लबका प्रतिनिधी वसन्त ओलीलाई हस्तान्तरण गरेका थिए।

 


प्रकाशित मिति: बुधबार, भदौ २२, २०७९  २१:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP