नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, चैत १८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खरालले सम्हाले
नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खरालले सम्हाले
बागेश्वरी पोस्ट
मंगलबार, भदौ २८, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खरालले सम्हाले

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मणिराम खरालले सम्हालेका छन् । प्रमख प्रशासकीय अधिकृत खरालले आजदेखि नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेतले सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।

गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीकुमारी श्रीवास्तव लगायत अन्य जनप्रतिनिधि र कर्मचारीले खराललाई स्वागत गरेका थिए । अध्यक्ष शाहले कोरोनाको पहिलो चरणमा नरैनापुर गाउँपालिकामा सात महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । शाहले फेरि पनि सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा खराल दोस्रो पटक आएको भन्दै खुसी व्यक्त गरे । 

No description available.

गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष शाह, उपाध्यक्ष श्रीवास्तव, जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका लेखा अधिकृत भरत बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, जिन्सी शाखा प्रमुख एवं वडा नम्बर ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरे ।

No description available.No description available.

खराल सुशासन र आर्थिक पारदर्शितामा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । यसअघि पनि थुप्रै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको उनीसँग अनुभव छ । नरैनापुर गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफूले इमान्दारितापूर्वक काम गर्ने खरालले प्रतिवद्धता जनाएका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २८, २०७९  १३:४२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
नरैनापुर गाउँपालिकाको दोस्रो चौमासिक सार्वजनिक सुनुवाई सम्पन्न
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
राँझामा फुटपाथ बनाइँदै, मेयरले गरे उद्घाटनः अवैध संरचना हटाउन डोजर चल्यो
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
वाटरपार्कमा 'अस्फाल्ट' पीच सडक निर्माण कार्य सुरु
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
तातो हावा 'लु' सम्बन्धि उच्च स्तरीय अनुगमन
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP