prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असार ९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
विश्व
  • गृहपृष्ठ
  • विश्व
  • भूलवश इरानी क्षेप्यास्त्रले उक्रेनी जहाज झारेको हुनसक्ने
भूलवश इरानी क्षेप्यास्त्रले उक्रेनी जहाज झारेको हुनसक्ने
banijya office
बागेश्वरी पोस्ट
शुक्रबार, पुस २५, २०७६ बागेश्वरी पोस्ट
भूलवश इरानी क्षेप्यास्त्रले उक्रेनी जहाज झारेको हुनसक्ने
undefined

काठमाडौं ।बुधबार इरानमा खसेको युक्रेनी जहाज सोही बिहान इरानले प्रहार गरेको क्षेप्यास्त्र भूलवश लागेर खसेको हुनसक्ने शंका गरिएको छ।

nepalgunj 081-082

द न्यू योर्क टाइम्सुका अनुसार बिहीबार अमेरिकी अधिकारीहरूले आफूहरूलाई त्यसप्रकारको सूचना मिलेको बताएका छन्। क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले घटनाको प्रारम्भिक प्रमाणले त्यसतर्फ संकेत गरेको भन्दै घटनाको पूर्ण छानविन हुनुपर्ने माग गरेका छन्।

उनले घटनाका बारेमा सबै शंकाहरूको निष्पक्ष जाँच हुनुपर्ने बताएका छन्। सो विमान ज्यान गुमाएका १७६ जनामध्ये ६३ जना क्यानेडियन नागरिकहरू थिए।घटनामा ६३ क्यानेडियन नागरिकसँगै जहाज दुर्घटनामा ८२ इरानी, ११ युक्रेनियन, १० स्विडिस, ४ अफगानी, ३ जर्मन र ३ बेलायती नागरिकको मृत्य भएको थियो। 

हामीलाई लाग्छ यो भूलवश हुन गएको होु, अट्वामा आयोजित पत्रकार सम्मेलनमा ट्रूडोले भने,प्राप्त प्रमाणहरु स्पष्टरुपमा यसलाई दुर्घटनाको कारण देखाएको छ। घटनाका बारेमा एउटा नयाँ भिडियो सार्वजनिक भएको छ। सो भिडियोमा क्षेप्यास्त्र उडिरेहको युक्रेनी जहाजको नजिकै पड्किएको देखिएको छ। क्षेप्यास्त्र पड्किएपछि त्यसका टुक्राहरुले जहाजलाई क्षति पुर्‍याएको अनुमान विशेषज्ञहरुले गरेका छन्।

क्षेप्यास्त्र पड्किएको केही बेरमा नै जहाज तल खसेको थियो।   गत शुक्रबार इराकको राजधानी बग्दादमा अमेरिकी ड्रोन हमलामा आफ्ना सर्वोच्च सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि इरानले पनि त्यसको बदला स्वरुप बुधबार बद्दाद स्थित दुई अमेरिकी आधार क्षेत्रमा एक दर्जन मिसाइल हमला गरेको थियो।

यसअघि युक्रेनको राजधानी केइभ जान लागेको जहाज टेकअफ भएको केहीबेरमै प्राविधिक समस्या आएपछि दुर्घटनामा परेको अनुमान गरिएको थियो।सेतोपाटीबाट साभार।


प्रकाशित मिति: शुक्रबार, पुस २५, २०७६  ०९:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
प्रयागराज महाकुम्भमा भागदौड मच्चिँदा कयौंको मृत्यु, दर्जनौं घाइते
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
साउथ कोरिया जहाज दुर्घटना अपडेट: १७९ जनाको मृत्यु, दुईको उद्धार
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दक्षिण कोरिया जहाज दुर्घटना: हालसम्म ६२ जनाको मृत्यु
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
दिल्लीको नयाँ मुख्यमन्त्री बन्दै आतिशी मार्लेना
Nepalgunj metro _nabin nairainapur 12 duduwa 1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP