नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • मृत्युसँग पौठेजोरी खेलिरहेका कोहलपुरका राजकुमार चिडिमार !
मृत्युसँग पौठेजोरी खेलिरहेका कोहलपुरका राजकुमार चिडिमार !
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, असोज २, २०७९ बागेश्वरी पोस्ट
मृत्युसँग पौठेजोरी खेलिरहेका कोहलपुरका राजकुमार चिडिमार !

नेपालगन्ज । आधा दशक अघि इट्टाभट्टामा काम गर्ने क्रममा राजकुमार चिडिमार पोलिए । उनका शरीरका विभिन्न भागमा आगोले जलायो । धन्न ज्यान जोगियो । तर, दुखाईको पीडा अहिलेसम्म ठिक भएको छैन । 

कोहलपुर नगरपालिका–१४ हवल्दारपुरका राजकुमार चिडिमार माथि तस्वीरमा देखिएझै महिनौदेखि यसैगरी लडिरहेका छन् । उनलाई आगोले पोलेको दुखाई त छँदै छ मनको जलन पनि उत्तिकै छ । छोराबुहारीले एक्लै छाडेर रोजगारीका लागि भारत पसेपछि राजकुमार झनै गल्दै गएका छन् । 

न एक गास खाना खुवाउने घरमा कोही छन् न त आफ्नो शरीर चल्छ । वर्ष दिन अघिसम्म उनी अलिअलि हिँड्डुल गर्न सक्थे । तर, अहिले त्यो अवस्था छैन । जनता आवास कार्यक्रमले घर बनाइदिएको छ । घर त बन्यो । तर घरमा राजकुमार बाहेक अरु कोही छैन ।  

उनलाई प्यास लाग्दा एक अञ्जुली पानी दिने कोही छैन । भुइँमा लडिरहेका उनको हालतबारे बताउँदै स्थानीय समाजसेवी जीतबहादुर थापा भन्छन्–‘राजकुमारको कहालीलाग्दो अवस्था देख्दा मुटु भक्कानिएर आउँछ ।’ 

उनी शारीरिकरुपमा तन्दरुस्त हुँदा सरकारबाट मासिक भत्ता पाउँथे । आगलागीमा पोलिँदा नागरिकतासहित सबै कागजात पनि जल्यो । त्यसपछि उनले भत्ता पाउन छाडे । उनीमाथि प्रहारै प्रहार भएको थापा दु:खेसो सुनाउँछन् । 

उनलाई मानवीय उद्दारको आवश्यकता देख्छन् थापा । 'कम्तिमा पनि मानव सेवाका अभियन्ताहरुले उनको उद्दार गरेर एक गास खाने र बस्ने व्यवस्था गरिदिए हुन्थ्यो,' थापा आग्रह गर्छन् ।


प्रकाशित मिति: आइतबार, असोज २, २०७९  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP