Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • खजुरामा सप्तमीको दिन दशैं महोत्सव हुने 
खजुरामा सप्तमीको दिन दशैं महोत्सव हुने 
RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ३, २०७९ बागेश्वरी पोस्ट
खजुरामा सप्तमीको दिन दशैं महोत्सव हुने 

खजुरा । हिन्दु नेपालीहरुको महान पर्व बडा दशैंको अवसर पारेर बाँकेको खजुरामा दशैं महोत्सवको आयोजना गरिने भएको छ । स्थानीय एक नम्बर बजारमा आयोजना गरिन लागेको दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ को आज सचिवालयको उद्घाटन गरिएको छ । आदर्श युवा बचत समुह (आदर्श युवा क्लव) खजुराले असोज १६ गते सप्तमीका दिन अयोजना गर्न लागेको महोत्सव सचिवालयको उद्घाटन खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष पूर्ण बहादुर भण्डारीले गरे ।

उद्घाटन गर्दै वडाध्यक्ष भण्डारीले युवाहरुको समूहले एकजुट भएर सामाजिक कार्यहरुसहित दशैंको बेला सद्भाव कायम गर्दै गरिन लागिएको महोत्सवलाई सबैले सहयोग गर्नुपर्ने बताए । आफ्नो परम्परा, रितिथिति जोगाउन युवाहरु लागेकोप्रति खुसी व्यक्त गर्दै अध्यक्ष भण्डारीले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे । स्थापनाकालदेखि नै सामाजिक कार्य गर्दै आइरहेको समूहले विगतका वर्षहरुमा सामाजिक कार्यसँगै विभिन्न पर्वहरुलाई हर्ष उल्लासका साथ मनाउन निरन्तर रुपमा साँस्कृतिक कार्यक्रमहरु संचालन गर्दै आइरहेको युवा समूूहले यसपटक दशैं पर्वलाई वृहत बनाउन शुभकामना आदानप्रदान, साँस्कृतिक कार्यक्रम, स्थनीय सामुदायिक विद्यालयलाई डस्टविन वितरणसँगै निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरिने दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम २०७९ का संयोजक खगेन्द्र दाहालले जानकारी दिए ।

आदर्श युवा समूहले खजुरामा एक किसिमको छुट्टै छाप बसाल्न सफल समेत भैसकेको भन्दै युवा नेता तिलकविर सुनारले युवाको अग्रसरतालाई सबैले साथ दिन आवश्यक रहेको बताए । आर्दश माविका प्रधानाध्यापक राजेन्द्र सापकोटाले महोत्सवले खजुराको पहिचानलाई थप चिनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे । अरुणोदय माविका प्रधानाध्यापक ऋषिकेश जिसीले महोत्सवमा रमाउने मात्र नभएर सामाजिक कार्यप्रतिको क्रियाशिलताले थप रौनकता थप्ने बताए ।

बिगतका बर्षहरु जस्तै यस बर्ष पनि खजुरा बजार एक नम्बरमा थप व्यवस्थित तवरले ‘सामाजिक सद्भाव कायम राख्दै हर्ष उमङ्गका साथ पर्व मनाऔं' भन्ने नारा सहित ‘दशैं महोत्सव तथा साँस्कृतिक कार्यक्रम’ मा राष्ट्रिय तथा स्थानीय स्तरमा ख्याति कमाएका कलाकारहरुको प्रस्तुति, स्वास्थ्य शिविर, स्थानीय विद्यालयलाई सहयोग साथमा उपहार योजनासहित भव्य समारोहका बीच कार्यक्रम संचालन गर्ने आयोजक आदर्श युवा बचत समूहका अध्यक्ष देव बहादुर कुँवरले जानकारी दिए । महोत्सवमा खजुरा, नेपालगञ्ज, बर्दिया लगायतबाट अवलोकन गर्न आउने समूहका सचिव सुवास निरौलाले बताए ।  


प्रकाशित मिति: सोमबार, असोज ३, २०७९  १२:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP