नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संगठन विस्तारमा समाजवादी प्रेस संगठन
संगठन विस्तारमा समाजवादी प्रेस संगठन
RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, असोज ४, २०७९ बागेश्वरी पोस्ट
संगठन विस्तारमा समाजवादी प्रेस संगठन

नेपालगन्ज । समाजवादी प्रेस संगठन बाँके शाखाले आफ्नो दाेस्राे विस्तारित वैठक राखी संगठनलाई चुस्त दुरुस्त राख्दै संगठन  विस्तार गर्ने  निर्णय गरेको छ । 

विस्तारित वैठकलाई सम्वाेधन गर्दै  नेकपा एकीकृत समाजवादी (एस) पार्टीका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले  समाजवादी प्रेस संगठन छाेटाे समयमै केन्द्र, सातै प्रदेश र केही जिल्ला बाहेक सवै जिल्लामा आफ्नो संगठन विस्तार गर्न सफल भएको बताउँदै संगठनमा भएका आफ्ना सदस्यहरूलाई दत्तचित्त, लगनशील र क्रियाशील भएर लाग्न समेत निर्देशन दिए । अर्यालले बाँके अध्यक्ष तथा केन्द्रीय सदस्य लाेकनाथ शर्मालाई संगठकाे सदस्यता दिँदै संगठन विस्तार तथा सदस्य वितरण कार्यक्रमकाे सुरुवात गरेका थिए । त्यस अवसरमा पार्टीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशाेक काेइरालाले आसन्न निर्वाचनमा पार्टीलाई विजयी गराउने गरी आफ्नो आफ्नो भूगाेलमा खटेर लाग्न निर्देशन दिँदै पत्रकारहरूलाई पार्टीबाट दिन सक्ने अवसर र पत्रकारका समस्या समाधानमा पार्टी सधैं  साथमा रहेको बताए  । 

रिक्त  रहेका पदपूर्ति गर्दै  लाेकनाथ शर्माको अध्यक्षमा ३१ सदस्यीय समाजवादी प्रेस संगठन बाँके शाखा विस्तार समेत  गरिएको छ । कार्यक्रममा  नेकपा एसका बर्दिया उपाध्यक्ष दिलवाहादुर क्षेत्री, सचिव इन्द्रबहादुर रावल, बाँके उपाध्यक्ष भद्र देवकोटा लगायतकाे उपस्थिरि रहेको थियोे  । अध्यक्ष  शर्माकाे अध्यक्षतामा भएको कार्यक्रमकाे संचालन पार्टी प्रचार विभाग सचिव कुशल दलामीले गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, असोज ४, २०७९  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
विपद् जोखिम व्यवस्थापन स्थानीयकरण तालिम सम्पन्न
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP