prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, भदौ २७, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • ११औं हप्तादेखि निरन्तर सरसफाई अभियान चलाउँदै वडा नम्बर ४
११औं हप्तादेखि निरन्तर सरसफाई अभियान चलाउँदै वडा नम्बर ४
banijya office RSG-2
आज सल्यानीबंगला र एबिसी टोलमा सरसफाई
बागेश्वरी पोस्ट
शनिबार, असोज ८, २०७९ बागेश्वरी पोस्ट
११औं हप्तादेखि निरन्तर सरसफाई अभियान चलाउँदै वडा नम्बर ४

नेपालगञ्ज । नेपालगञ्जको वडा नम्बर ४ ले निरन्तर विशेष सरसफाई अभियान चलाइरहेको छ । आज एघारौं हप्तामा पनि सरसफाई अभियानलाई निरन्तरता दिइएको छ ।

No description available.

विहान सल्यानीबंगला र एबिसी टोलमा सरसफाई गरिएको छ । वडा अध्यक्ष, सदस्य, वडाका अगुवा, टोलबासी मिलेर सरसफाई गरेका हुन् । नाला र सडकको फोहर संकलन गरेर ट्याक्टरमार्फत् विसर्जन गर्ने गरिएको छ । वडालाई सफा, स्वच्छ र हराभरा बनाउने उद्देश्य अनुरुप हरेक शनिवार विहान वडाका विभिन्न टोलहरु सरसफाई गर्ने कार्यक्रममलाई विशेष अभियानका रुपमा चलाइएको वडा अध्यक्ष गोपाल पुनले बताए ।

"स्वास्थ्य र सरसफाईलाई वडाले विशेष प्राथमिकता दिइरहेको छ, आफ्नो घर टोल सफा गर्ने कामको सुरुवात आफैंबाट गर्नुपर्दछ भन्ने सन्देश दिन हामीले प्रत्येक शनिवार विशेष सरसफाई अभियान चलाइरहेका छौं," वडा अध्यक्ष पुनले भने, "जनचेतना जगाउँदै टोलबासीलाई सरसफाईप्रति जागरुक गर्ने हाम्रो उद्देश्य हो ।"

No description available.

वडा अध्यक्ष पुनले वडामा टोल सुधार समितिहरु गठन गर्ने कामको सुरुवात गरेको जानकारी गराउँदै विभिन्न २० वटा टोल सुधार समिति गठन गर्ने लक्ष्य राखिएको बताए । "अहिलेसम्म ५ वटा टोल सुधार समिति गठन गरिसकेका छौं," उनले भने-"सबै गठन गरेर टोल सुधार समितिलाई सरसफाई अभियानमा क्रियाशील बनाउँछौं, उत्कृष्ट कार्य गर्नेहरुलाई सम्मान पनि गर्छौं ।"  

No description available.


प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १०:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
डुडुवाका नागरिकलाई त्रिपाल वितरण 
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
चालू आर्थिक बर्षका लागि राससमा अवधि समाचार सेवाको सम्झौता
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
जानकी गाउँपालिकामा 'मोहम्मद डे' मा शुक्रबार सार्वजनिक विदा
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
नेपालगञ्ज कार्य क्षेत्र रहेका गैरसरकारी संस्थाहरुको 'बार्षिक प्रगति समिक्षा कार्यक्रम'
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP