नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, फागुन ३, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपाल निजामती कर्मचारी युनियन बाँकेद्वारा शुभकामना आदानप्रदान
नेपाल निजामती कर्मचारी युनियन बाँकेद्वारा शुभकामना आदानप्रदान
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज १०, २०७९ बागेश्वरी पोस्ट
नेपाल निजामती कर्मचारी युनियन बाँकेद्वारा शुभकामना आदानप्रदान

नेपालगन्ज । विजया दशमी, शुभदिपावली तथा छठ पर्वको अवसरमा नेपाल कर्मचारी युनियन बाँकेले नेपालगन्जमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । 

युनियनका बाँके अध्यक्ष उद्धव श्रेष्ठको सभापतित्व तथा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा शुभकामना आदान प्रदान कार्यक्रम गरिएको हो । 

No description available.

कार्यक्रममा बोल्ने सहयोगी वक्ताहरुले यस्ता चाडपर्वहरुले एक आपसमा सद्भाव, एकता र भाइचाराको सम्बन्ध स्थापित गर्ने बताए । नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक आयम बोकेको देश भएकाले सबै धर्म समुदायका चाडपर्वलाई एक आपसमा  मिलेर मनाउनुपर्ने बताए । 

खासगरी हिन्दु धर्मावलम्बीहरुको महत्त्वपूर्ण र ठूलो पर्व दशैंले सबै नेपालीलाई समृद्धिको बाटोमा डोर्‍याउन सकोस् भनेर उनीहरुले शुभकामना दिएका थिए । 

No description available.

कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख विष्ट, निमित्त प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसी, युनियनका प्रदेश उपाध्यक्ष लक्ष्मी केसी,  जिल्ला हुलाक कार्यालय बाँकेका प्रमुख गोबिन्द पाण्डे, पालिकाहरुको तर्फबाट नेपालगन्ज उपमहानगरपालिकाका नेपाल निजामती कर्मचारी युनियनका प्रारम्भिक कमिटी संयोजक जागेश्वर बस्नेत लगायतले शुभकामना दिएका थिए ।


प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १५:११
प्रतिक्रिया दिनुहोस्
थप समाचार
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
गँड्यौला मल उत्पादनबाट मनग्य आम्दानी
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
नेपालगञ्ज उपमहानगरपालिकाको अर्धबार्षिक खर्च प्रगति २९.९८ प्रतिशत
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
कृषक लक्षित कार्यक्रमः राप्ती सोनारीमा आलु शीत भण्डारण
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
जमुनाह नाकाबाट तेस्रो मुलुकका नागरिकका लागि आवतजावत पुनः सुरु
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP