prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नरैनापुरमा दशैँको शुभकामना आदानप्रदान 
नरैनापुरमा दशैँको शुभकामना आदानप्रदान 
RSG-2
बागेश्वरी पोस्ट
बिहीबार, असोज १३, २०७९ बागेश्वरी पोस्ट
नरैनापुरमा दशैँको शुभकामना आदानप्रदान 

नरैनापुर (बाँके) । बाँकेको नरैनापुर गाँउपालिकाले आज दशैँ मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । 

paribartan 1

नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत खरालले समाज रुपान्तरणका लागि कुरा भन्दा काम गर्न अझै बाँकी रहेको बताए । हरेक ब्यक्तिले आफ्नो क्षमता वृद्धिसँगै आर्थिक सशक्तिकरणका लागि कदम उठाउन आवश्यक रहेको खरालले बताए । 

यसैगरी कार्यक्रममा बोल्दै वडा नम्बर ४ का अध्यक्ष मनोज शर्माले शक्तिकी देवी दुर्गा माताले हरेक नागरिकहरुलाई शक्ति प्रदान गर्नुका साथै हरेक नागरिकहरुको उत्थानका लागि काम गर्ने प्रेरणा प्रदान गरून् भन्दै दशैँको शुभकामना दिएका थिए । वडा नम्बर ६ का अध्यक्ष प्रेम मौर्यले हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व बडा दशैँले हरेक नागरिकलाइ खुसी, उमंगका दिनुका साथै आर्थिक भारकै कारणले दशैँ कसैका लागि दशा नबनोस् भन्दै शुभकामना व्यक्त गरे ।

यसैगरी जिन्सी शाखाका प्रमुख भरत महतोले दशैँ पर्बमा दुर्गा माताले हरेक नागरिकलाई आदर्श, मूल्य मान्यता सुशासन जस्ता कुराको पालना गर्ने सत्बुद्धि देउन् भन्दै शुभकाना दिए । शुभकामना अदानप्रदान कार्यक्रममा नरैनापुर गाउँपालिका अन्तरगत् शिक्षा, स्वास्थ्य, महिला विकास, पशु लगायत शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
 


प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १६:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP