नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, मंसिर ८, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • शान्ति र सदभावको सन्देश दिँदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति विसर्जन
शान्ति र सदभावको सन्देश दिँदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति विसर्जन
बागेश्वरी पोस्ट
बिहीबार, असोज २०, २०७९ बागेश्वरी पोस्ट
शान्ति र सदभावको सन्देश दिँदै नरैनापुरका अध्यक्ष शाहको अगुवाईमा मुर्ति विसर्जन

नेपालगन्ज  । विजया दशमीको अवसरमा  नवदुर्गा भवानीको मूर्ति राखेर ९ दिनसम्म पूजाआजा गरिएको मूर्ति वर्षाका कारण बुधबार विसर्जन गर्न नसके पछि आज विसर्जन गरिएको छ । 

तराई क्षेत्रमा दुर्गापुजा गर्ने प्रचलन छ । बाँके जिल्लामा दुर्गा पुजा गरेका मुर्तिहरु पायक पर्ने खोला र नदिमा भत्तजनहरु सेलाउन जाने गरेका छन् ।

मुर्तिलाई शान्ति, सदभावका साथ विर्सजन गर्न नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तीयक अहमद शाहले नरैनापुरका धर्मगुरुहरुसँग बृहत छलफल गरी बिहिबार भव्यरुपमा विर्सजन गरिएको छ ।

त्यसैगरि शान्ति सु–ब्यवस्थाको लागि इलाका प्रहरी कार्यालय भागवानपुरका प्रहरी निरिक्षक बिर बहादुर सुनारको टोली र  सशस्त्र प्रहरीहरुको समन्वयमा मूर्ति विर्सजन गरिएको हो ।

संम्भावित दुुर्घटनालाई मध्यनजर राखेर नरैनापुर गाँउपालिकाले द्रुत स्वास्थ्य सेवाको लागि एम्बुलेन्स तयार अवस्थामा राखेको थियो । त्यसै गरि मूर्ति विर्सजन कार्यक्रममा गाँउपालिका अध्यक्ष संगै नरैनापुर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष मसुद अहमद शाह र वडा नं.४ का वडा अध्यक्ष मनोज शर्मा, वडा नं. ३ का अध्यक्ष अजय मिश्रा र ६ का अध्यक्ष प्रेम मोर्यको पनि सहभागिता रहेको थियो । नरैनापुरको विभिन्न वडाबाट निकालीएको मूर्ति राप्ती नदीमा लगि विर्सजन गरिएको थियो ।

नरैनापुरको मुर्ति बिसर्जन एकदमै शान्त वातावरणमा सम्पन्न भएको गाउँपालिका अध्यक्ष शाहले बताए । निरन्तर परेको वर्षाका बिच पनि स्थानीयहरुको उल्लासमय सहभागितामा ६ वटै वडाका मुर्ति बिसर्जन गरिएको अध्यक्ष शाहले जानकारी दिए । 

मुर्ति बिसर्जनमा १ सय बढी सवारीसाधन प्रयोग गरिएको थियो भने मुर्ति बिसर्जन नरैनापुर ४ हुलासपुरस्थित राप्ती नदीमा गरिएको वडा नं. ६ का अध्यक्ष प्रेम मौर्यले बताए ।


प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १९:३५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
राप्ती सोनारीमा १० परिवारले पाए जग्गाधनी पुर्जा
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
रसुवा बाढीपीडितका लागि कोहलपुर नगरपालिकाद्वारा २० लाख बढी सहयोग
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
बी-ग्रुपको २७औं साधारणसभा तथा सामाजिक परीक्षण सम्पन्न
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
'बाल अधिकार संरक्षणमा सेवा प्रदायकबीच प्रभावकारी समन्वय आवश्यक'
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP