Bageshwori Post
Skip
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असोज ३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • सिक्टाको बाँध फुटेपछि राप्ती नदी शोनवर्षा गाउँमा पस्यो
सिक्टाको बाँध फुटेपछि राप्ती नदी शोनवर्षा गाउँमा पस्यो
RSG-2
शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा पठाउँदै प्रहरी
बागेश्वरी पोस्ट
शुक्रबार, असोज २१, २०७९ बागेश्वरी पोस्ट
सिक्टाको बाँध फुटेपछि राप्ती नदी शोनवर्षा गाउँमा पस्यो

नेपालगन्ज । मंगलबार रातिदेखि परेको वर्षाका कारण राप्ती नदीमा आएको बाढीले नरैनापुर वडा ६ शोनवर्षा, गंगापुर र कुदरबेटवा डुबानमा परेका छन् ।

राप्ती नदीमा पानीको सतह बढेपछि सिक्टाले शोनवर्षा नजिक बनाएको बाँध शुक्रबार फुटेपछि शोनवर्षा लगायतका गाउँहरु डुवानमा परेका छन् ।  

बाढीको भंगालो मानव बस्तीमा पसेपछि स्थानीय वडा नम्बर ६ शोनवर्षा, गंगापुर लगायतका गाउँ डुवानमा परेको नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

इलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी निरिक्षक बिरबहादुर सुनार नेतृत्वको प्रहरी टोली शोनवर्षा पुगेर स्थानीहरुको सहयोगमा फुटेको बाँधमा माटो पटान सुरु गरेको छ भने शोनवर्षाका स्थानीयहरुलाई सुरक्षित स्थानमा लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक सुनारले जानकारी दिए । 

सिक्टाको बाँध फुटेपछि पूरै मानव बस्ती जलमग्न भएको छ । राप्ती नदीमा पानीको सतह बढेपछि उक्त बाँध फुटेर मानव मस्तीमा पसेको हो । यता गाउँपाकिलका अध्यक्ष शाहले बाढी प्रभावित बस्तीमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित ठाउँ पठाउने तयारी गरिएको बताउँदै मानवीय क्षति हुन नदिन आफू लागिपरेको बताए । सिक्टाले बनाएको बाँध फुटेपछि गाउँपालिका अध्यक्ष शाहको प्रत्यक्ष निगरानीमा बाँधमा माटो पटान भइरहेको स्थानीयहरुले बताएका छन् । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार थप वर्षा हुने पूर्वानुमान रहेकोल ठूला तथा साना नदीमा एक्कासी बहाव बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, असोज २१, २०७९  २०:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
सार्वजनिक बाटोका विषयमा अदालतको फैसला कार्यान्वयन नभएको भन्दै स्थानीय आक्रोशित
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
बाल दिवसमा आश्रमका बालबालिकासंग 'गोपाल निना फाउन्डेसन'
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा,  कान्जीहाउसमा व्यवस्थापन
नेपालगञ्जमा १८ छाडा पशुचौपाया नियन्त्रणमा, कान्जीहाउसमा व्यवस्थापन
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
जुवा खेलिरहेका रास्वपाका वडा सभापतिसहित ५ जना पक्राउ
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP