नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असार १९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • डुबानको अवस्था बुझ्न मेयर विष्ट जेसिबीसहित फिल्डमा
डुबानको अवस्था बुझ्न मेयर विष्ट जेसिबीसहित फिल्डमा
RSG-2
जेसिबीको सहायताले अबरुद्ध नाला खुलाइयो
बागेश्वरी पोस्ट
सोमबार, असोज २४, २०७९ बागेश्वरी पोस्ट
डुबानको अवस्था बुझ्न मेयर विष्ट जेसिबीसहित फिल्डमा

नेपालगञ्ज । भारी बर्षापछि अबरुद्ध नेपालगञ्ज उपमहानगरपालिकाका नालाहरुको अनुगमन गर्दै सहज निकासका लागि नाला सफाई गरिएको छ । आज दिउँसो वडा नम्बर २ र ४ का विभिन्न बस्तीहरुमा पुगी अवरुद्ध नालाहरुलाई सहज निकास दिन जेसिबी प्रयोग गरिएको छ ।

जेसिबीसहित फिल्डमा पुगेको नगर प्रमुख प्रशान्त विष्ट नेतृत्वको टोलीले वडा नम्बर ४ स्थित द रेडिसन होटल छेउँको अबरुद्ध नाला, वडा नम्बर ४ कै तत्कालीन लक्ष्मी चलचित्र मन्दिर पछाडिको नाला, वडा नम्बर २ स्थित बागेश्वरी मन्दिरको उत्तरतर्फको नालाको अवलोकन गर्दै जेसिबीको सहायताले नाला सफाई गरिएको छ । यस्तै डुबानग्रस्त सेतु विक चोकको बस्तुस्थिति पनि अवलोकन गर्दै पानीको सहज निकासको प्रबन्धबारे अनुगमनमा रहेका इन्जिनियरहरुसंग छलफल गरिएको छ  । द रेडिसन होटल छेउँमा भासिएको नाला र पानीको सहज निकासलाई थुनेको पर्खाल समेत भत्काइएको छ ।

नगर प्रमुख विष्टसंगै प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रिजाल, वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुन, वडा नम्बर २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठ, नेपालगञ्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जिवी वली लगायतको टोली अवलोकनमा निस्किएको थियो ।

नगर प्रमुख विष्टले नालाहरुको बस्तुस्थिति बुझेर अब ठोस कार्ययोजनाका साथ दीर्घकालीन समाधान खोज्ने गरी अगाडि बढ्ने बताउनुभयो । "अबको १५ दिनभित्र नालाहरुको लगत संकलन गरेर यथार्थ विश्लेषण गर्छौं, त्यही अनुसार कार्ययोजना अगाडि बढाउँछौं, दीर्घकालीन समाधान खोज्ने दिशामा अगाडि बढ्छौं," विष्टले भन्नुभयो ।

छोटो समयमा भारी बर्षा हुँदा नालाले पानीको सहज निकास धान्न नसकेको, नालाहरुमा जथाभावी फोहर फाल्ने प्रबृत्ति र कतिपय ठाउँहरुमा नाला अतिक्रमण गरेर विभिन्न संरचना बनाइएका कारण पनि डुबानको समस्या देखिएको वातारण इन्जिनियर प्रकाश डिसीले बताउनुभयो । 

फोटोफिचर

No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.No description available.


प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १८:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'सामुदायिक फोहोर रूपान्तरण परियोजना' बारे समन्वय बैठक सम्पन्न
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
'विपद् जोखिम न्यूनीकरणमा संस्थागत सहकार्य अपरिहार्य'
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
खजुरा गाउँपालिकामा सुधारिएको चुलो वितरण
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
बालमैत्री स्थानीय शासनबारे अभिमुखीकरण 
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP