prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • बाँकेमा पनि मनाइयो ६७औं प्रहरी दिवस
बाँकेमा पनि मनाइयो ६७औं प्रहरी दिवस
banijya office RSG-2
बागेश्वरी पोस्ट
सोमबार, असोज ३१, २०७९ बागेश्वरी पोस्ट
बाँकेमा पनि मनाइयो ६७औं प्रहरी दिवस

नेपालगन्ज । बाँकेमा पनि ६७औं प्रहरी दिवस मनाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेको आयोजनामा आज भब्यताका साथ कार्यक्रम सम्पन्न भएको छ । 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीको अध्यक्षता एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व प्रहरी, अशक्त अवकाश प्राप्त प्रहरी, अमर प्रहरी परिवार तथा संचारकर्मी, नागरिक समाज, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरीक्षक, नेपाली सेनाका प्रमुख सेनानी, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेका प्रमुख लगायतका अतिथीहरुको उपस्थिति रहेको थियो ।  

कार्यक्रमको स्वागत मन्तब्य तथा प्रहरी महानिरीक्षकबाट प्रहरी दिवसको अवसरमा प्राप्त शुभकामना सन्देश जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले वाचन गरेका थिए । सो कार्यक्रममा पूर्व प्रहरी कर्मचारीको तर्फबाट पूर्व प्रहरी नायव उपरीक्षक ज्योतिप्रसाद श्रेष्ठ, अमर प्रहरी परिवारको तर्फबाट श्रीमती एकमाया बिश्वकर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त अवसरमा अमर प्रहरी स्मारकमा प्रमुख अतिथि खत्रीबाट पुष्पहार अर्पण गरिएको थियो । त्यस पश्चात उपस्थित सबैले अमर प्रहरी स्मारकमा माल्यार्पण गरेका थिए । उक्त कार्यक्रममा उत्कृष्ट कार्य गर्ने जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी इकाईका प्रहरी कर्माचरीहरुलाई तथा प्रहरी कार्यमा सहयोग गर्ने र जग्गादाताहरुलाई प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकबाट प्राप्त कदर पत्र प्रदान गरिनुका साथै अमर प्रहरी परिवारजनलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै ६७औं प्रहरी दिवस २०७९ को अवसरमा बिभिन्न बिधामा संचालन गरिएको ब्याडमिन्टन, टेबलटेनिस, कुर्सी दौड प्रतियोगिता संचालन गरिएकोमा प्रथम र द्वितीय हुनेलाई प्रमाण पत्र र मेडल समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि खत्रीले नेपाल प्रहरीको गर्विलो इतिहास र सुनौलो भबिष्य रहेको तथा जनताको आशा र भरोसाको केन्द्रमा नेपाल प्रहरी रहेको भन्दै त्यस आशा र भरोसालाई कायम राख्न नेपाल प्रहरी सफल हुने बिश्वास व्यक्त गरेका थिए ।

कार्यक्रमको अन्त्यमा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अधिकारीले धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी बीर तथा अमर प्रहरीले देखाएको मार्गमा सधैं अडिक भएर लाग्ने र जनअपेक्षा पूरा गर्नका लागि जस्तोसुकै कठोर निर्णय लिन पनि तयार रहेको बताएका थिए । कार्यक्रमको संचालन प्रहरी निरीक्षक चक्र बहादुर डमरपालले गरेका थिए ।


प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १८:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP