prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार २४, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • संवाद समूहको पहलःरेडक्रसका संरचना व्यवस्थापन गरिँदै 
संवाद समूहको पहलःरेडक्रसका संरचना व्यवस्थापन गरिँदै 
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, कात्तिक २, २०७९ बागेश्वरी पोस्ट
संवाद समूहको पहलःरेडक्रसका संरचना व्यवस्थापन गरिँदै 

नेपालगञ्ज । भेरी अस्पतालको परिसरमा रहेका संरचना (सटर) व्यवस्थापन गर्न खोजिँदा सिर्जित विवाद सदाका लागि साम्य भएको छ । संवाद समूह बाँकेको निरन्तर संवाद सहजीकरणपछि नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा र भेरी अस्पतालका पदाधिकारीबीच औपचारिक सहमति भएको हो । 

paribartan 1

अस्पताल प्रशासनले व्यवसायिक प्रयोजनका लागि दिइएका १९ वटा पक्की सटर ०७८ असोज १ गते डोजर लगाएर भत्काएपछि नेपाल रेडक्रस सोसाइटी र नेपाल चिकित्सक संघले आफनो स्वामित्वमा रहेका संरचना जोगाउने प्रयास गरेपछि विवाद लम्विएको थियो । भेरी अस्पतालले आफ्नो स्तरोन्नति र विकासका लागि भन्दै गत वर्षदेखि पुराना संरचना भत्काउने अभियान शुरु गरेको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखा अन्तर्गत ६ वटा सटर र चिकित्सक संघ भेरीको ५ वटा सटर रहेका छन् । सटरसँगै जोडिएको अर्कोे भवनबाट रेडक्रसको रक्तसंचार सेवा प्रवाह भइरहेको छ । रक्त सेवाको भरपर्दो विकल्प तयार नहुँदासम्म संरचना विस्थापन नगर्न भन्दै रेडक्रसले सहजीकरणका लागि गत वर्ष संवाद समूहलाई औपचारिक आग्रह गरेको थियो । 

समूहले सरोकारवालासँग चरणवद्ध संवाद सहजीकरण गरेपछि हालै दुबै पक्षबीच ६ वुँदे लिखित सहमति भएको हो । भेरी अस्पताल विकास समितिका तर्फबाट मेडिकल सुपरीटेण्डेन्ट डा. बद्री चापागाई र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाका तर्फबाट मन्त्री अजीज अहमद सिद्धिकीबीच लिखित सहमति भएको हो । 

No description available.

शुरुवाती चरणमा अस्पताल र रेडक्रस पदाधिकारीबीच संवादको समेत स्थिति नबनिरहेका बेला समूहकै निरन्तर सहजीकरणपछि दुवै पक्ष निकासको अवस्थामा पुगेका थिए । संवादको सहजीकरणपछि चिकित्सक संघले यसअघि नै सहमति गरेको थियो । चिकित्सक संघको संरचना भत्काउन शुरु गरिसकिएको छ । 

सहमतिपत्रमा रेडक्रसको भोगाधिकारमा रहेका ६ वटा सटर विस्थापन गर्दा हुने नोक्सानीको क्षतिपूर्तिका लागि अस्पताल विकास समितिले सम्वन्धित सरकारी कार्यालयका प्राविधिकबाट मूल्यांकन गराई सरोकारवाला मन्त्रालयमा निर्णय सिफारिस गर्ने र क्षतिपूर्तिका लागि आवश्यक पहल गरिदिनुपर्ने, सटर विस्थापन गर्दा रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै असर÷क्षति भएमा अस्पताल विकास समितिले नै मर्मत सम्भार गर्ने, रक्त सञ्चार सेवा केन्द्रमा नियमित विद्युत आपुर्ति व्यवस्था गर्ने, रक्त सञ्चार सेवाको नयाँ भवन बनेमा सो भवनमा पनि सोही अनरुप विद्युत व्यवस्था गरिदिने उल्लेख गरिएको छ ।

यस्तै रेडक्रसको माथिल्लो तलामा रक्त संचार सेवामा प्रयोग भइरहेका उपकरण, फर्निचर, ल्याव सामग्रीको उचित व्यवस्थापनका लागि अस्पतालले उपयुक्त स्थान उपलव्ध गराउने, रक्त सञ्चार सेवा केन्द्रको भवनमा कुनै पनि असर नपर्ने गरी अस्पताल विकास समितिले आफनै खर्चमा संरचना व्यवस्थापन गर्ने, संरचनागत सामग्रीहरु (इटा, झ्याल, ढोका, सरिया) नेपाल रेडक्रस सोसाइटीकै भएकाले सो को जिम्मेवारी (विक्री, वितरण,व्यवस्थापन) स्वयं रेडक्रसले गर्ने र सहमति यथाशक्य कार्यान्वयनमा लगिने पनि सहमति गरिएको छ । 

सहमतिपछि रेडक्रस बाँके जिल्ला शाखाका सभापति गोवद्र्धनसिंह सम्झनाले निरन्तर संवादले सौहार्दपूर्ण सहमति भएकोमा धन्यवाद ज्ञापन गरे । यस्तै भेरी अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. चापागाईले सहमतिलाई अब कार्यान्वयन चरणमा लैजाने विश्वास दिलाए । संवाद समूह बाँकेका सहजकर्ता शुक्रऋषि चौलागाईले सहमतिसँगै कार्यान्वयनमा आइपर्ने समस्यामा पनि सहजीकरण गर्ने प्रतिवद्धतासहित दुवै पक्षलाई धन्यवाद ज्ञापन गरे । यसअघि संवाद सहमति उन्मुख भइरहेकै बेला नेपाल सरकारको तर्फबाट रक्त सञ्चार सेवा केन्द्रको नयाँ भवनका लागि वजेट छुट्याइएपछि सहमति कार्यान्वयनमा थप सहजता देखिएको छ । अस्पताल परिसरमै रक्त सञ्चार सेवा केन्द्र भवन निर्माणका लागि शिलान्यास समेत भइसकेको छ ।  

No description available.


प्रकाशित मिति: बुधबार, कात्तिक २, २०७९  १३:५४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राप्तीसोनारी गाउँपालिका वडा नम्वर ६ ले किसानलाई बाँड्यो मिनी टिलर
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
राससको अवधि समाचार सेवाबारे नेपालगञ्जमा अन्तरक्रिया
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
जानकीमा जनप्रतिनिधि र कर्मचारीका लागि दुई दिने क्षमता विकास तालिम सुरु
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायता सहायक सामग्री वितरण
paribartan 2 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP