नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, चैत ८, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु
जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु
बागेश्वरी पोस्ट
आइतबार, माघ १५, २०७९ बागेश्वरी पोस्ट
जानकीमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यशाला सुरु


जानकी (बाँके) । जानकी गाउँपालिकामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) तथा वित्तीय सुशासन जोखिम मूल्यांकन (FRA) सम्बन्धि दुई दिने अभिमुखीकरण तथा मूल्यांकन कार्यशाला सुरु भएको छ । उपाध्यक्ष रामप्यारी यादवको अध्यक्षतामा कार्यशाला सुरु भएको हो ।

No description available.

कार्यशालामा बोल्दै उपाध्यक्ष यादवले आफूले सम्पादन गरेका कामहरुको आफैं मूल्यांकन गर्ने विधिका बारेमा अझ गहिराईमा जानकारी हासिल गरे आगामी दिनहरुमा काम गर्ने तवर-तरिका र प्रणालीलाई ब्यवस्थित बनाउन सहयोग पुग्ने भन्दै कार्यशााला फलदायी हुने विश्वास व्यक्त गरिन् । प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले स्वमूल्यांकन विधिका सूचकहरु, काम गर्ने तरिका, कागजपत्र मिलाउने तरिका, स्वमूल्यांकनलाई पुष्ट्याँई गर्ने आधार लगायतका विषयमा कार्यशालाबाट अझ धेरै जानकारी हासिल हुने बताए । संघ र प्रदेश सरकारबाट प्राप्त हुने चार किसिमका अनुदान यही मूल्यांकनका आधारमा प्राप्त हुने भन्दै उनले यसलाई मसिनो गरी बुझ्न जरुरी रहेको बताए ।

कार्यशालामा योजना शाखा प्रमुख शोभा पौडेलले स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन तथा वित्तीय सुशासन जोखिम मूल्यांकन, लेखा शाखा प्रमुख मतिन अन्सरीले बार्षिक बजेट तथा योजना व्यवस्थापन, न्यायिक शाखा प्रमुख जितबहादुर श्रेष्ठले सार्वजनिक सेवा प्रवाह, महिला बालबालिका शाखा प्रमुख कल्पना गाहाले सामाजिक समावेशीकरण र वातावरण तथा विपद शाखा प्रमुख राजेन्द्र वाजपेयीले वातावरण संरक्षण तथा विपद व्यवस्थापन सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए ।

No description available.

कार्यक्रममा वडा नम्बर १ का वडा अध्यक्ष मो. रजा राई, २ का अध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा नम्बर ४ का वडा अध्यक्ष रमेशकुमार बर्मा, वडा नम्बर ५ का वडा अध्यक्ष एवम् गाउँपालिकाका प्रवक्ता टिकानाथ यादव, कार्यपालिका सदस्य रामआँचल धोवीसहित अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

जानकी गाउँपालिका स्वमूल्यांकन अंकभारमा बाँकेमै सबैभन्दा अगाडि छ । गत आर्थिक बर्ष २०७८/७९ मा ७९.५० प्रतिशत अंक हासिल गरेको सूचना प्रविधि अधिकृत विकास जिसीले जानकारी दिए । जानकीले आर्थिक बर्ष २०७६/७७ मा ४३.२५, र २०७७/७८ मा ७१.२५ प्रतिशत अंक पाएको थियो । 

No description available.


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:०२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा
अवैध नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रणमा
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
क्षयरोग निवारणसम्बन्धि अभिमुखीकरण तथा निवन्ध प्रतियोगिता
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री वितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
नेपालगन्जका बिभिन्न विद्यालयमा स्ट्यान्ड सहितको डस्टबिन बितरण
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP