Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगञ्जमा खोज तथा उद्दारकर्ता तयार पारिँदै
नेपालगञ्जमा खोज तथा उद्दारकर्ता तयार पारिँदै
बागेश्वरी पोस्ट
शनिबार, जेठ ६, २०८० बागेश्वरी पोस्ट
नेपालगञ्जमा खोज तथा उद्दारकर्ता तयार पारिँदै

नेपालगञ्ज । नेपालगञ्जमा खोज तथा उद्दारकर्ता तयार पारिँदैछ । विपदको समयमा हुने मानवीय क्षती न्यूनीकरण गर्न खोज तथा उद्दारकर्ता तयार पार्न थालिएको हो । त्यसका लागि चरणबद्ध तालिमहरु आयोजना हुँदै आएका छन् । भूकम्प, आगलागी लगायत विपदको उच्च जोखिममा रहेका नेपालगञ्ज उपमहानगरपालिकाका वडा नम्बर ३ र ७ का स्थानीयलाई तालिम दिइएको छ ।

शहरी विपद तथा भूकम्पीय पूर्व तयारी परियोजना (सुपर प्रोजेक्ट) अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा खोज तथा उद्दार तालिम दिइएको हो । समुदायस्तरमा करिब ४०० जना जनशक्ति उत्पादन गर्ने गरी थालिएको तालिममा खोज तथा उद्दार, अग्नी नियन्त्रण तथा प्राथमिक उपचार सम्वन्धि तालिम दिइनेछ । विपदको समयमा घटना घटे लगत्तै सुरक्षित उद्दार कार्यका लागि तालिम प्रदान गरिएको आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताए । पछिल्लोपटक प्राथमिक उपचार र घरेलु आगलागी नियन्त्रण सम्बन्धि दुई दिने तालिम प्रदान गरिएको छ ।

नेपालगञ्जमा हुने विपद, नीतिगत व्यवस्था तथा प्रयास, सामुदायिक खोज तथा उद्दार, सुरक्षा सामग्रीहरुको प्रयोग, यसको प्रयोगात्मक प्रदर्शन, विपद अवस्थाको विश्लेषण र विपद प्रतिकार्यमा घाइतेको ओसारपसार, घरेलु उपाय र यिनीहरुको प्रदर्शनी लगायतका विषयमा प्रशिक्षण दिइएको छ । आपतकालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत ज्ञवाली, रेडक्रमकर्मीद्वय प्रहलाद विश्वकर्मा र सुशिल चौधरी तथा सशस्त्र प्रहरीका महेश बुढाले प्रशिक्षण दिएका थिए । सुपर प्रोजेक्ट युरोपियन युनियनको आर्थिक सहयोग तथा युएनडिपी, युनिसेफ र युएन ओमनको साझेदारीमा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा सञ्चालित छ । नेपालगञ्जको वडा नम्बर ३ र ७ मा सुपर प्रोजेक्ट सञ्चालन भइरहेको छ ।


प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०, २०:४७:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
आगामी बजेटमा समेट्नुपर्ने सरसफाई र स्वच्छतासम्बन्धि योजनाबारे छलफल
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP