Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, जेठ २६, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई 
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई 
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २८, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई 

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिहरुको विदाई गरिएको छ ।

स्थानीय तह निर्वाचन २०७४ बाट निर्वाचित जनप्रतिनिधिहरुको आज एक कार्यक्रमका बीच विदाई गरिएको हो । स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेका जनप्रतिनिधिहरुले भने यसअघि नै राजिनामा दिइसकेका छन् । नेपालगञ्जमा नगर प्रमुख डा. धवल शम्शेर राणा, उप–प्रमुख उमा थापा मगर, २३ जना वडाध्यक्ष, ८ जना कार्यपालिका सदस्य र ९२ जना वडा सदस्य गरी १२५ जना जनप्रतिनिधि छन् ।

कार्यक्रममा उपमहानगरपालिकाले जनप्रतिनिधिहरुलाई सम्मान गरेको थियो । नगर प्रमुख राणा, उप–प्रमुख थापा मगर, प्रमुख प्रशासकीय अधिकृत जगतबहादुर बस्नेतले जनप्रतिनिधिहरुलाई सम्मान गरेका थिए ।

त्यस अवसरमा जनप्रतिनिधि आएपछि ५ वर्षमा भएका विकास निर्माणको संगालो 'समृद्ध नेपालगञ्ज' र नगर प्रमुख राणा तथा उप–प्रमुख थापा मगरका ५ वर्षे कार्यकालका मुख्य काम समेटेको थप दुई वटा पुस्तक पनि विमोचन गरिएको थियो ।


प्रकाशित मिति: बुधबार, वैशाख २८, २०७९, १५:४८:००
nepalgunj metro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन इरिक्सा सहयोग
अटिजम भएका बालबालिकालाई विद्यालयसम्म पुर्याउन इरिक्सा सहयोग
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
राप्तीसोनारीमा ‘गुनासो एप्लीकेशन’
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
नेपालगञ्जका सहकारीलाई सुधारको मौका !
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
राठौरले बाचा पूरा गर्दा अलपत्र पुल निर्माणले पूर्णता पाउँदै
sadak division sub metro 1
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP