Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, असोज ७, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मनोरञ्जन
  • गृहपृष्ठ
  • मनोरञ्जन
  • पत्रकार बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक
पत्रकार बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक
बागेश्वरी पोस्ट
सोमबार, भदौ ११, २०८० बागेश्वरी पोस्ट
पत्रकार बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक

काठमाडौं । पत्रकार तथा गीतकार बसन्त योगीको तीज गीत “कल्ले खायो दर” सार्वजनिक भएको छ ।

Prabhat+2

नेपाली मौलिकतालाई समेटेर तैयार गरिएको गीत नेपाल बार एसोसियसनका पूर्व कोषाध्यक्ष एवं बरिष्ठ अधिबक्ता मोहन ईङनामले बिमोचन गरेका हुन् ।

अनु चौधरीले स्वर दिएको गीतको शव्द बसन्त योगीको रहेको छ भने संगीत तथा एरेन्ज पुस्कर सुनुवारले गरेका छन् ।

चर्चित मोडेल अन्जली अधिकारी र करिष्मा ढकालको मुख्य अभिनय रहेको गीतमा आमाको भुमिका कृष्णकुमारी महतले निभाएकी छन् । प्रशान्त मगरले डाईरेक्सन गरेको गीतको अजय रेग्मीले छाँयाङ्कन र प्रविन भट्टले इडिटिङ गरेका हुन् ।

चलन चल्तीको साधारण शव्द जोडेर बनाइएको गीत नेपाली नारीहरुको भावनालाई समेटेर तयार गरिएको छ ।

नेपाली मौलिकता देखाउन खोजिएकोले पनि गीत दर्शक श्रोताले मन पराइदिने निर्मातको बिश्वास छ ।


प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०, १५:१९:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
परदेशीका पीडा दर्शाउने ‘परदेशी २’ असोज २६ देखि
परदेशीका पीडा दर्शाउने ‘परदेशी २’ असोज २६ देखि
नेपाली रकस्टार रबिन तामाङको निधन
नेपाली रकस्टार रबिन तामाङको निधन
भ्रामक सामाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
भ्रामक सामाचारप्रति प्रतिष्ठानको गम्भीर ध्यानाकर्षण
भोलिदेखि काठमाडौंभर हिन्दी फिल्म प्रदर्शनमा रोक
भोलिदेखि काठमाडौंभर हिन्दी फिल्म प्रदर्शनमा रोक
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP