नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, वैशाख २९, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगन्जमा अत्याधुनिक `थोपा प्रयोगशाला´ सञ्चालनमा
नेपालगन्जमा अत्याधुनिक `थोपा प्रयोगशाला´ सञ्चालनमा
बागेश्वरी पोस्ट
बुधबार, माघ १८, २०७९ बागेश्वरी पोस्ट
नेपालगन्जमा अत्याधुनिक `थोपा प्रयोगशाला´ सञ्चालनमा

नेपालगन्ज । नेपालगन्जमा अत्याधुनिक प्रयोगशाला `थोपा प्रयोगशाला´ सञ्चालनमा आएको छ । सामान्य परिक्षणका लागि काठमाडौं लगायत भारतका विभिन्न सहरको भर पर्नुपर्ने बाध्यता अन्त्य गर्न र उच्च स्तरीय प्रयोगशाला सेवाको विकास गर्न थोपा सञ्चालनमा ल्याइएको यसका सञ्चालक सुलभ आचार्यले जानकारी दिए ।

"नेपालगन्ज मेडिकल हवका रुपमा चिनिए पनि सामान्य जाँचहरुसम्म पनि यहाँ सम्भव नहुँदा बिरामीहरु सास्ती खेप्न बाध्य छन्," उनले भने-"यो समस्यालाई चिर्न थोपा प्रयोगशाला सञ्चालनमा ल्याएका हौं ।" थोपाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट `बि´ वर्गको मान्यता लिएर सेवा दिइरहको छ ।

प्रयोगशालाले अहिले विश्वकै सबैभन्दा आधुनिक टेक्नोलोजी इक्लियाबाट Thyroid Function,Tumor Marker,Fertility\ Hormone Test, Infectious Disease,  Anemia Test, एलर्जीको लागि IgE परिक्षण गरिरहको जनाएको छ ।  "सैबजसो उपकरणहरु USFDA मान्यता प्राप्त छन्," सञ्चालक आचार्यले भने–"यी सबै उपकरणहरुको Precision बढि भएकाले रिर्पोटको एक्कुरेसी बढी रहन्छ ।"

यस्तै HbA1c टेष्टको Gold Standard Technology HPLC र अरु Haemoglobinopathy (सिकलसेल, थ्यालेसिमिया ) समेत HPLC बाट भइरहको प्रयोगशालाका इन्चार्ज आकाश मिश्रले जानकारी दिए ।

प्रयोगशालामा Biochemistry को सबै जाँचहरु Full Automation विधिबाट भइरहको मिश्रले बताए । प्रयोगशालामा बाथरोग सम्बन्धिका जाँचहरु ( RF, CRP, Anti- CCP ) साथै PBS, Pap Smear Test, FNAC समेत भईरहको बताइएको छ । प्रयोगशाला इन्चार्ज मिश्रका अनुसार थोपामा माइक्रोबायोलोजीको कल्र्चर, एन्टिबायोटिक सेन्सिटीभीटी टेष्ट पनि गरिन्छ ।

नेपालगन्ज १० स्थित गणेशमान चोकदेखि भेरी अस्पताल जाने बाटोमा रहेको थोपा भवनबाट सेवा दिइरहेको प्रयोगशालाले भविष्यमा थप अत्याधुनिक उपकरणहरुबाट आवश्यक सेवाहरु दिँदै जाने लक्ष्य बोकेको छ । प्रयोगशालामा लामो समय कार्य अनुभव सँगालेका दक्ष प्रयोगशालाकर्मीहरु रहेका छन् ।

प्योथोलोजिष्ट, भाइरोलोजिष्ट, माइक्रोबायोलोजिष्ट, बायोक्यामिस्ट लगायत अन्य टेक्निसियनहरुको टिमले यस क्षेत्रमै गुणस्तरीय सेवा दिन निरन्तर मेहनत गरिरहेको जानकारी गराउँदै यसका सञ्चालक आचार्यले प्रयोगशाला जाँचका लागि थोपासँग सहकार्य गर्न सबैमा आग्रह गरेका छन्  । सेवा सुरुवातका दिनमा अहिले थोपा प्रयोगशालाले विभिन्न प्याकेज र सदस्यताको स्किम ल्याएको छ ।


प्रकाशित मिति: बुधबार, माघ १८, २०७९  १५:४७
RSG-2
प्रतिक्रिया दिनुहोस्
थप समाचार
योग समिति नेपालको ३७औं योग केन्द्रको उद्घाटन
योग समिति नेपालको ३७औं योग केन्द्रको उद्घाटन
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
नेपालगञ्जमा ५३ प्रतिशतले मात्रै खाए हात्तीपाइले रोग विरुद्धको औषधि
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
स्वास्थ्य वीमालाई नागरिकको योगदानमा आधारित हुने गरी व्यवस्थित गर्नुपर्दछः मन्त्री पौडेल
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
भेरी अस्पतालमा जलन वार्ड र सर्जिकल विङ्गको उद्घाटन
bhandari jee RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP