Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सोमबार, असोज ८, २०८० युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत
भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत
बागेश्वरी पोस्ट
मंगलबार, साउन ३०, २०८० बागेश्वरी पोस्ट
भेरीका नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत

नेपालगन्ज । नेपाल स्वास्थ्यकर्मी संघ बाँके र प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशले भेरी अस्पताल नेपालगन्जका नवनियुक्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) पवनजंग रायमाझीलाई स्वागतसंगै परिचयात्मक कार्यक्रम गरेको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष बिरेन्द्रबहादुर शाहको उपस्थितिमा नवनियुक्त मेसु डा. रायमाझीलाई स्वागत तथा परिचय कार्यक्रम सम्पन्न गरिएको हो ।

Prabhat+2

त्यसक्रममा स्वास्थ्यकर्मी संघ र जनस्वास्थ्य संघले नवनियुक्त मेसु रायमाझीको सफल कार्यकालको शुभकामना दिएका थिए । रायमाझीलाई बिरामीमैत्री तथा बिपन्नमुखी सर्बसुलभ स्वास्थ्य सेवा प्रदान गर्न आग्रह समेत गरिएको प्रजातान्त्रिक जनस्वास्थ्य संघ लुम्बिनी प्रदेशको सचिव नरेश श्रेष्ठले बताए ।

मेसु रायमाझीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका नागरिकको मेडिकल हब रहेको भेरी अस्पतालप्रतिको सेवाग्राहीको आशा र आस्था अनुरुप सहज र सुलभरुपमा सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । उनले अस्पतालको आकस्मिक सेवा र आइसियु सेवा सेवाग्राहीमुखी बनाइने समेत बताए । डा. रायमाझीले बिरामी भर्ना सहज बनाउने, गरिब बेवारिसे बिरामीले पैसा अभावका कारण उपचारबाट बिमुख हुने अवस्था आउन नदिने लगायतका प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा नेपाल स्वास्थ्य कर्मी संघ बाँकेका उपाध्यक्ष बिरजङ्ग शाह, कर्मचारी युनियन नेपालगन्ज उपमहानगरपालिकाका अध्यक्ष जागेश्वर बस्नेत लगायतको उपस्थिति थियो । 


प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०, १९:१२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
लुम्बिनीको स्वास्थ्य सेवा थप प्रभावकारी बनाउन सहयोग गर्न तयार छौं : बेलायती राजदुत
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
१०३ प्रकारका एन्टिबायोटिक प्रयोग नगर्न निर्देशन
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भाइरोलोजिष्ट सुलभ आचार्य सम्मानित
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप  लगाउन शुरु
भेरी अस्पतालमा आजदेखि एच.पि.भी. खोप लगाउन शुरु
Kohalpur nagarpalika narainapur ashoj
rapti-2
निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP