Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, असार १८, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • दुर्घटनामा घाइते भएका वडा अध्यक्ष कार्कीको निधन
दुर्घटनामा घाइते भएका वडा अध्यक्ष कार्कीको निधन
narainapur raptisonari
बागेश्वरी पोस्ट
शनिबार, फागुन १४, २०७८ बागेश्वरी पोस्ट
दुर्घटनामा घाइते भएका वडा अध्यक्ष कार्कीको निधन

नेपालगन्ज । केही दिनअघि सुर्खेतमा मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ३० बर्षीय वडा अध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएको छ ।  कार्की सवार भे ६ प ४४०१ नम्बरको मोटरसाइकललाई फागुन ८ गते  भेरीगंगा नगरपालिका १२ छिन्चु बजार नजिक कर्णाली प्रदेश ०२-००१ ख ०५४६ नम्बरको फोर्स गाडीले  ठक्कर दिएको थियो ।

Green City Pharmacy

ठक्करबाट गम्भीर घाइते भएका भेरीगंगा नगरपालिका १ सुर्खेतका वडा अध्यक्ष  कार्कीलाई थप उपचारका लागि फागुन ९ गते हेलिकप्टरबाट काठमाडौं लगिएको थियो । उनको उपचारको क्रममा गएराती काठमाडौंको न्यूरो अस्पतालमा निधन भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । 

वि.सं. २०७४ को स्थानीय तहको निर्वाचनबाट माओवादी केन्द्रबाट वडा अध्यक्षमा निर्वाचित भएका उनी सुर्खेतका सबैभन्दा कान्छा वडा अध्यक्ष थिए । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक २० बर्षीय भुपेन्द्र शाहीको  बी एन्ड बी अस्पताल काठमाडौंमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

 

 


प्रकाशित मिति: शनिबार, फागुन १४, २०७८, १०:०४:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
बाँकेमा फेरि कोभिड देखियो, नेपालगञ्जका ३ जनामा पुष्टि
बाँकेमा फेरि कोभिड देखियो, नेपालगञ्जका ३ जनामा पुष्टि
सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्ध
सिकलसेल र थालेसेमिया रोग नियन्त्रणका लागि बाँकेका स्थानीय सरकार प्रतिबद्ध
बाँकेमा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु
बाँकेमा बालबालिकालाई कोरोना विरुद्धको फाइजर खोप लगाउन सुरु
duduwa new rapti sonari_corona
निर्वाचन विशेष
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी
जिल्ला समन्वय समितिको निर्वाचन आज, प्रमुखमा ज्ञानेन्द्र र उमेशको उम्मेदवारी बागेश्वरी पोस्ट
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत
नरैनापुरको कार्यपालिकामा कांग्रेस विजयी, कांग्रेसलाई सुविधाजनक बहुमत बागेश्वरी पोस्ट
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी
बैजनाथको कार्यपालिकामा कांग्रेस विजयी बागेश्वरी पोस्ट
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी
जानकीको कार्यपालिका सदस्यमा कांग्रेस र माओवादी गठबन्धन विजयी बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP