Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ १, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा
Vianet
बागेश्वरी पोस्ट
शुक्रबार, असार १७, २०७९ बागेश्वरी पोस्ट
कोहलपुरमा नि:शुल्क छाला रोग शिविर, सयौं बिरामीले लिए सेवा

नेपालगन्ज ।  कोहलपुर नगरपालिकामा  नि:शुल्क शिविर गरीएको छ ।

Green City Pharmacy

कोहलपुर नगरपालिकाको  आयोजनामा आज कोहलपुरमा नि:शुल्क छाला तथा यौन रोगको स्वास्थ्य शिविर गरिएको हो । उक्त शिविरमा सयौं बिरामीहरुले स्वास्थ्य सेवा लिएका थिए । नि:शुल्क शिविरमा छाला तथा यौन रोग विशेषज्ञ डा. बद्री चापागाईले बिरामीहरुको स्वास्थ्य जाँच गरेका थिए ।

नि:शुल्क शिविरको उद्घाटन गर्दै कोहलपुर नगरपालिकाका मेयर पूर्ण प्रसाद आचार्यले छाला तथा यौन रोगको समस्याबारे अझै पनि बिरामीहरु खुलेर बताउन नसक्ने भएको कारण यस्ता रोग लुकाउन नहुने बताए । मेयर आचार्यले अस्पताल जान हिचकिचाउने बिरामी र आर्थिक अवस्था कमजोर भएकाहरुका लागि यस्ता खाले नि:शुल्क शिविरले धेरै राहत दिने र आगामी दिनहरुमा कोहलपुरका सबै वडामा नि:शुल्क छाला तथा यौन रोगको शिविर संचालन गरिने आचार्यले  बताए ।  

शिविरमा सेवा लिन आएका बिरामीहरुमा अधिकांशमा दाद, लुतो, एलर्जी लगायतमा  समस्या देखिएको डा.चापागाईले बताए । 

 

 

 


प्रकाशित मिति: शुक्रबार, असार १७, २०७९, १७:५०:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाँकेमा एकै दिन २५ जनालाई कोरोना संक्रमण
बाँकेमा एकै दिन २५ जनालाई कोरोना संक्रमण
बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बाँकेका ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बाँकेमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
बाँकेमा थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि
अपोलो मेडिक्स अस्पतालको रुपइडिहामा आजबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु
अपोलो मेडिक्स अस्पतालको रुपइडिहामा आजबाट सुपर स्पेसलिष्ट ओपीडी सुरु
narainapur raptisonari duduwa new
pms_new
rapti-2
निर्वाचन विशेष
एक करोड ८२ लाख मतदाता कायम
एक करोड ८२ लाख मतदाता कायम बागेश्वरी पोस्ट
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल
कांग्रेसले गठबन्धन नगरे अन्य पार्टीले गर्ने:कांग्रेस नेता पौडेल बागेश्वरी पोस्ट
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै
सत्ता गठवन्धनको सिट बाँडफाँडका लागि कार्यदलको दोस्रो बैठक आज बस्दै बागेश्वरी पोस्ट
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल
चुनावको मिति घोषणा भएपछि सत्ता गठबन्धनको बैठक, सिट बाँडफाँड गर्न कार्यदल बागेश्वरी पोस्ट
मतदाता नामावली संकलन कार्य आजदेखि
मतदाता नामावली संकलन कार्य आजदेखि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP