नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, असार १६, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्वास्थ्य
  • गृहपृष्ठ
  • स्वास्थ्य
  • नेपालगञ्ज–२० मा निःशुल्क स्वास्थ्य शिविर, १०८ जनाको स्वास्थ्य परीक्षण
नेपालगञ्ज–२० मा निःशुल्क स्वास्थ्य शिविर, १०८ जनाको स्वास्थ्य परीक्षण
RSG-2
बागेश्वरी पोस्ट
बुधबार, भदौ २९, २०७९ बागेश्वरी पोस्ट
नेपालगञ्ज–२० मा निःशुल्क स्वास्थ्य शिविर, १०८ जनाको स्वास्थ्य परीक्षण

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिका–२० मा निःशुल्क स्वास्थ्य शिविर गरिएको छ । पछिल्लो समय डेंगु रोगको संक्रमण बढ्दै गएकाले त्यसैलाई मध्यनजर गरेर नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य शिविर गरेको स्वास्थ्य महाशाखाका किटजन्य रोग फोकल पर्सन तेज वलीले जानकारी दिए ।

उक्त वडाको थपुवामा ज्वरोका बिरामी धेरै भएको गुनासो आएपछि वडासँगको सहकार्यमा भेरी अस्पताल, स्वास्थ्य कार्यालय लगायतको सहकार्य र समन्वयमा शिविर गरिएको छ ।

भेरी अस्पतालका फिजिसियन डा. रजनी केसी र ल्याव टेक्निसियन केशव ज्ञवाली नेतृत्वको टोलीले बिरामीको स्वास्थ्य चेकजाँच गरेको हो । ७८ पुरुष र ३० महिला गरी १०८ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा सबैको डेंगु रिपोर्ट नेगेटिभ आएको वलीले बताए ।

शिविरमा नेपालगञ्ज २० का वडा अध्यक्ष कौशल धोवी, स्वास्थ्य कार्यालयका किटजन्य रोग फोकल पर्सन दुर्गा गौतम, नेपालगञ्ज स्वास्थ्य महाशाखाका प्रमुख रामबहादुर चन्द लगायतको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: बुधबार, भदौ २९, २०७९  १६:५१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
आप्रवासी कामदारहरूको स्वास्थ्य सेवामा जोड
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
ब्रिनोजमा ओपिडी सेवा बढ्यो, ११ महिनामै ३६ हजार बिरामी
रक्तजन्य रोगबारे अभिमुखीकरण
रक्तजन्य रोगबारे अभिमुखीकरण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
पत्रकारहरुको नाक, कान तथा घाँटी परीक्षण
Duwuda 3 nairainapur 12 narainapur 102
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP