Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बिहीबार, जेठ ५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • पोर्चुगल कतार विश्वकपमा छनौट
पोर्चुगल कतार विश्वकपमा छनौट
Vianet
बागेश्वरी पोस्ट
बुधबार, चैत १६, २०७८ बागेश्वरी पोस्ट
पोर्चुगल कतार विश्वकपमा छनौट

नेपालगन्ज । पोर्चुगल कतारमा विश्वकप फुटबलमा छनौट हुन सफल भएको छ । युरोपिएन छनोटको प्लेअफ फाइनलमा विजयी हुँदै पोर्चुगलले कतारको टिकट काट्न सफल भएको हो । गएराति भएको खेलमा पोर्चुगलले नर्थ म्यासेडोनियालाई २–० ले पराजित गर्यो । क्रिष्टियानो रोनाल्डोको कप्तानीमा रहेको पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेजले गरे ।

Green City Pharmacy

३२ औं मिनेटमा ब्रुनोले रोनाल्डोको पासमा गोल गरे । ६५ औं मिनेटमा डिओगो जोटाको पासमा ब्रुनोले अर्को गोल थपे । योसँगै पोर्चुगल लगातार छैटौंपटक विश्वकपमा छनोट हुन सफल भएको हो । 

प्लेअफकै अर्को खेलमा पोल्याण्डले स्वीडेनलाई २–० ले हराउँदै विश्वकपमा स्थान पक्का गर्न सफल भएको हो । घरेलु टोलीको जितमा कप्तान रोबर्ट लेवान्डोस्की र पिओटर जिलेन्स्कीले समान १–१ गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिँदा दोस्रो हाफको पाँचौं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमा गोल गरे । ७२ औं मिनेटमा जिलेन्स्कीले गोल गर्दै पोल्याण्डडको जित पक्का गरे । युरोपेली प्लेअफ फाइनलको वेल्स र स्कटल्याण्ड–युक्रेनबीचको खेल भने सरेको छ । 


प्रकाशित मिति: बुधबार, चैत १६, २०७८, ०७:२३:००
narainapur_corona
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
प्रधानमन्त्री कप महिला भलिबलको उपाधि भारतको हरियाणालाई
क्यानडाको ३६ बर्षपछि बिश्वकप फुटबलमा आगमन
क्यानडाको ३६ बर्षपछि बिश्वकप फुटबलमा आगमन
प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा नेपाल र भारतको भिडन्त हुँदै
प्रधानमन्त्री कप महिला भलिबलको फाइनलमा नेपाल र भारतको भिडन्त हुँदै
प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस र हरियाणाबीच उपाधि भिडन्त भोली
प्रधानमन्त्री कप महिला भलिबलमा पुलिस र हरियाणाबीच उपाधि भिडन्त भोली
duduwa new kohalpur rapti sonari_corona
निर्वाचन विशेष
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि
तुलसीपुरमा गठवन्धनबाट कांग्रेसका गिरी ४९ मतान्तरले अगाडि बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको १९६ मतगणना हुँदा सम्म अग्रता कायमै बागेश्वरी पोस्ट
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता
नेपालगन्ज १२ मा कांग्रेसका तरुणको सुरुवाती अग्रता बागेश्वरी पोस्ट
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित
राप्तीसोनारी ५ मा माओवादीका झगरु थारु निर्वाचित बागेश्वरी पोस्ट
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि
राप्तीसोनारीमा कांग्रेसका तप्त पौडेल ३५८ मतान्तरले अगाडि बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
पान नम्बर : 606861069 (मू.अ.कर)
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • निर्वाचन विशेष
  • राजनीति
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BaghesworiPost : Online News Portal-2022 All rights reserved.
Site by: SoftNEP