prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शुक्रबार, असोज ३१, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • राप्तीसोनारी ४ का कांग्रेस उम्मेदवार कान्छामाथि माओवादीद्वारा आक्रमण प्रयास
राप्तीसोनारी ४ का कांग्रेस उम्मेदवार कान्छामाथि माओवादीद्वारा आक्रमण प्रयास
banijya office RSG-2
बागेश्वरी पोस्ट
बुधबार, वैशाख २१, २०७९ बागेश्वरी पोस्ट
राप्तीसोनारी ४ का कांग्रेस उम्मेदवार कान्छामाथि माओवादीद्वारा आक्रमण प्रयास

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ स्थित नेपाली कांग्रेसका उम्मेदवार कान्छा थारुमाथि आक्रमण गर्ने प्रयास गरिएको छ ।

नेकपा (माओबादी केन्द्र) का तर्फबाट वडा अध्यक्षका उम्मेदवार मिनराज खड्का ‘सन्तोष’ सहितका कार्यकर्ताहरु गएराती कान्छाको घरमै पुगेर आक्रमण प्रयास गरेका हुन् । उम्मेदवार कान्छाका अनुसार गएराती करिव १२ बजेतिर १५/२० वटा बाईकमा पुगेका माओबादी कार्यकर्ताले आधा घण्टासम्म घरमा घेरा हालेका थिए ।

‘निर्वाचनको प्रचार प्रसार सकेर म घरमा सुत्ने तयारीमा थिएँ, माओबादीका उम्मेदवार सन्तोषसहित उनका कार्यकर्ताहरु मेरो घरमा आईपुगे, बाहिर मोटरसाईकलको हर्न बजाउँदै, मेरो घर घेरा हाले,’ उनले भने ‘आधा घण्टा जति बसेर उनीहरु त्यहाँबाट निस्केका थिए ।’ आफूले यस विषयमा ईलाका प्रहरी कार्यालय धामपुरमा तत्कालै खबर गरेको र माओबादी कार्यकर्ताहरु निस्केपछि प्रहरी पुगेको कान्छाले बताए । 

‘म माथि आक्रमण गर्ने उद्देश्यले नै उनीहरु आएका हुन्, घटनामा स्वयं उम्मेदवार नै सामेल हुनुले यो कुराको पुष्टि गर्दछ,’ कान्छाले भने । उक्त वडामा कान्छा कांग्रेसका बलिया उम्मेदवार हुन्  । २०७४ सालको स्थानीय निर्वाचनमा काछा निर्वाचित भएर पाँच वर्षसम्म जनताको सेवा गरेका थिए ।

कान्छासँगै चुनाव लडेर पराजित भएका माओबादीका उम्मेदवार खड्का यसपटक फेरि पनि पराजित हुने निश्चित भएपछि निर्वाचन भाँड्न उनले विभिन्न शैली अपनाउन थालेको राप्ती सोनारी ४ का स्थानीय बासिन्दा बताउँछन् । ‘कान्छा थारुले ५ वर्षसम्म जनप्रतिनिधि भएर वडाको विकासमा धेरै राम्रो काम गर्नुभएको छ, वडाका अधुरा कामलाई पूरा गराउनका लागि फेरि पनि कान्छालाई निर्वाचित गराउने यहाँका अधिकांश मतदाताको भित्री ईच्छा छ,’ यहाँका स्थानीय भन्छन् । "अब हामी कांग्रेसका सबै उम्मेदवारहरुलाई खतरा भयो, कांग्रेस जित निश्चित बन्न लाग्दा माओवादीहरु आत्तिएर हामीमाथी आक्रमणको प्रयास गर्न तम्सिएका छन्' कान्छाले भने।

राप्ती सोनारी ४ मा थारु समुदायको बाहुल्यता रहेको छ । निर्वाचनमा उम्मेदवारलाई जिताउन यहाँ थारु समुदायकै हात हुन्छ । यहाँका थारु लगायत सबै समुदायले यसपटक पनि कान्छालाई जिताउने सोच बनाएको चर्चा चलेको छ ।


प्रकाशित मिति: बुधबार, वैशाख २१, २०७९  ०९:०१
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
सेवा प्रवाहलाई पुरानै लयमा फर्काउन प्रयासरत छौं : मुख्यमन्त्री आचार्य
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त चार मन्त्रीहरूले लिए पद तथा गोपनीयताको शपथ
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
जेनजी आन्दोलनका शहिदहरुको सम्झनामा कांग्रेस बाँकेद्वारा दीप प्रज्वलन
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP