Navigation
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, माघ १५, २०७९ युनिकोड पुरानो वेबसाइट
Logo
sanskriti media 1
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • प्रदेश समाचार
    • प्रदेश न. १
    • प्रदेश न. २
    • बागमति प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • देश/समाज
    • स्वास्थ्य
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रियसभा चुनाव २०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • महिलालाई बेहोस हुने 'स्प्रे' छर्दै घरमा लुटपाट
महिलालाई बेहोस हुने 'स्प्रे' छर्दै घरमा लुटपाट
Vianet
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
महिलालाई बेहोस हुने 'स्प्रे' छर्दै घरमा लुटपाट
सांकेतिक तस्बिर

नेपालगन्ज । एक जना महिललाई बेहोस हुने  'स्प्रे' छरेर घरमा लुटपाट भएको छ । घरमा एक्लै रहेकी झिमरुक गाउँपालिका ५ ओखरकोट ढाड बजारकी संगीता खड्कालाई 'स्प्रे' छरेर सोमबार साँझ स्थानीय पदम खड्काको घरमा लुटपाट भएको हो ।

घरमा एक्लै बसिरहेको अवस्थामा संगीताको मुखमा  स्प्रे छरेर  बेहोस बनाउँदै ८ तोला सुन, ३ लाख रुपैयाँ नगद, एक थान टिभी, ल्यापटप र मोबाइल  लुटपाट भएको हो । लुटपाट भएको टिभी र ल्यापटपलाई लुटेराहरुले घर नजिकैको नेशनल बोर्डिङ स्कुल नजिकै छोडेर गएको  पीडित पदम  खड्काले जानकारी दिए । 

पदमकी बुहारी संगीता मात्रै घरमा रहेको थाहा पाएर लुटपाट भएको हुन सक्ने अनुमान प्रहरीले गरेको छ । उक्त समयमा पदमसहित उनकी श्रीमती र छोरा दाजुभाईका घरमा गएका थिए । प्रहरीले लुटेरा समूहको खोजी कार्य जारी राखेको जनाएको छ ।

 


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९, १६:५७:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आधुनिक पेस्तोलसहित दुई जना पक्राउ
आधुनिक पेस्तोलसहित दुई जना पक्राउ
नेपालगन्जको जमुनामा बालमैत्री परामर्श केन्द्र भवनको उद्घाटन
नेपालगन्जको जमुनामा बालमैत्री परामर्श केन्द्र भवनको उद्घाटन
ठुलो परिमाणमा लागूऔषधसहित ४ जना पक्राउ
ठुलो परिमाणमा लागूऔषधसहित ४ जना पक्राउ
मोटरसाइकलको ठक्करले चन्दको मृत्यु
मोटरसाइकलको ठक्करले चन्दको मृत्यु
Jana Swasthya Office narainapur 101
narainapur 102
निर्वाचन-२०७९
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद
लुम्बिनी प्रदेशसभामा अनुराग र अम्बिका कान्छा सांसद बागेश्वरी पोस्ट
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व
समानुपातिकतर्फ लुम्बिनी प्रदेशसभामा बाँकेबाट ९ जनाको प्रतिनिधित्व बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना Sanskriti Media Network Pvt. Ltd.
सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke
Tel : 9851148119
Email : [email protected]

विज्ञापनका लागि
9851148119
[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।
प्रकाशक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • निर्वाचन-२०७९
  • सुरक्षा-अपराध
  • स्थानीय
  • अर्थ
  • बिचार
  • थप +
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
©BageshworiPost : Online News Portal-2023 All rights reserved.
Site by: SoftNEP