नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, जेठ १०, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्ज विमानस्थलबाट ९ लाखका मोबाइलसहित ४ भारतीय पक्राउ
नेपालगन्ज विमानस्थलबाट ९ लाखका मोबाइलसहित ४ भारतीय पक्राउ
बागेश्वरी पोस्ट
बिहीबार, असोज ४, २०८० बागेश्वरी पोस्ट
नेपालगन्ज विमानस्थलबाट ९ लाखका मोबाइलसहित ४ भारतीय पक्राउ

नेपालगन्ज । नेपालगन्ज एयरपोर्टमा खटिएको नेपाल प्रहरीको टोलीले ९ लाख रुपैयाँको अवैध मोबाइल बरामद गरेको छ । नेपालगन्जबाट बुद्ध एयरमार्फत काठमाडौं जाँदै गरेका भारतको मध्यप्रदेशस्थित इन्दौरका चार जनाले ब्याग राखेर लैजाँदै गरेको ३२ थान स्मार्ट मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

एयरपोर्ट प्रहरीले इन्दौरका अमित सोलंकी, सचिन कुकरेज, कमल बंसारी र अमित सोलंकीको साथबाट जनही ८ वटा मोबाइल फोन बरामद गरेको हो । बिना बिल ब्यागमा राखेर काठमाडौं लैजाने क्रममा विमानस्थलको सुरक्षा जाँच गर्ने एक्सरे मेशिनबाट सबैको झोलामा मोबाइल देखिएपछि मोबाइलसहित ती चार जना भारतीय नागरिकहरुलाई नियन्त्रणमा लिइएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार बरामद गरिएका मोबाइल फोनहरुमा वन प्लस, एप्पो, रेडमी र सामसुङ कम्पनीका रहेका छन् । ती मोबाइल चोरीको भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । बुधबार दिउँसो १ बजे बरामद गरिएका ३२ थान मोबाइल र चार भारतीयलाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय पठाएको जनाइएको छ ।


प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १५:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
नौबस्ता कारागारबाट भागेका कैदी बाँके प्रहरीको नियन्त्रणमा 
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
बाँकेमा बैशाखभर २०५ मुद्दा दर्ता, ४८ जना लागूऔषध कारोबारी पक्राउ
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
ब्रतबन्धको जमघटपछि विवादः कैलालीबाट बोलाइएका साथीको आक्रमणमा युवकको हत्या
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
टिकटकमा खुकुरी प्रदर्शन गर्ने दुई जना पक्राउ
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP