नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
आइतबार, मंसिर १३, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • नेपालगन्जबाट ज्वाला सिंहको नाममा चन्दा असुल्ने ४ जना पक्राउ
नेपालगन्जबाट ज्वाला सिंहको नाममा चन्दा असुल्ने ४ जना पक्राउ
बागेश्वरी पोस्ट
आइतबार, चैत २२, २०७७ बागेश्वरी पोस्ट
नेपालगन्जबाट ज्वाला सिंहको नाममा चन्दा असुल्ने ४ जना पक्राउ

नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले ज्वाला सिंह समुहको नाममा चन्दा असुल्ने   ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ परेका ४ जनालाई  आज पत्रकार सम्मेलन गरि जिल्ला प्रहरी बाँकेले 
सार्वजनिक गरेको छ।

जिल्ला प्रहरीका बाँकेका अनुसार पक्राउ पर्नेमा राप्तीसोनारी गाउँपालिका वडा नं ४ सुर्यलालपुर वस्ने २४ बर्षीय विकास चौधरी, सोही स्थानका अन्य २ जना  ४१ बर्षीय मेघनाथ चौधरी र   ४० बर्षीय भिम बहादुर भण्डारी र  तुल्सीपुर उप-महानगरपालिका वडा नं १५ घर भई हाल नेपालगंज वडा नं ४ सल्यानीबाघ वस्ने २९ बर्षीय ज्योती प्रकाश चौधरी रहेका छन् । 

उनीहरुले राप्तीसोनारी गाँउपालिका वडा नं ५ जुरपानीका सिताराम थारुसँग विगत १ हप्ता पहिला देखी ज्वाला सिंह समूहको नाम बाट फोन मार्फत २ लाख रुपैयाँ चन्ददा माग गरेको 
बाँके प्रहरीले जानकारी दिएको छ। 

ज्वाला सिंहको नामबाट चन्दा माग गरेको भन्ने बिशेष सुचनाका आधारमा खोजतलासका क्रममा उनीहरुलाई चैत्र २० राती ८  बजे नेपालगन्ज वडा नं २२ पुरैनीबाट चन्दा रकम १० हजार र   चन्दा रकम माग गर्न प्रयोग गरिकेको ९८२६५१८९२९ नं को सिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी बाँकेले जानकारी दिएको छ। 


प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १४:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
कर्णाली प्रदेश तालिम केन्द्रबाट नेपाल प्रहरीमा २३६ जवान दीक्षित
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
को-को सुरुङ खनेर भागेका थिए डोल्पा कारागारबाट ?
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
डोल्पा कारागारबाट सुरुङ खनेर ८ कैदी फरार
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
बाँकेमा मनाइयो ७१औं प्रहरी दिवस, उत्कृष्ट प्रहरीसहित विभिन्न व्यक्तित्व सम्मानित
rapti 3 rapti 4 nairainapur 11
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
© 2026 . All Rights Reserved.
Site by: SoftNEP