नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
शनिबार, साउन ९, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
खेलकुद
  • गृहपृष्ठ
  • खेलकुद
  • धम्बोझी प्रेसिडेन्ट लिगको शीर्ष दुईमा
धम्बोझी प्रेसिडेन्ट लिगको शीर्ष दुईमा
RSG-2
बागेश्वरी पोस्ट
शनिबार, चैत १४, २०७७ बागेश्वरी पोस्ट
धम्बोझी प्रेसिडेन्ट लिगको शीर्ष दुईमा

नेपालगन्ज । धम्बोझी क्लब लुम्बिनी प्रदेशले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा आज कर्णालीको लेकाली युवा क्लबलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै धम्बोझीले लिगको शीर्ष–२ मा पर्न सफल हुँदै राष्ट्रिय लिगका लागि छनोट भएको छ । यस लिगको शीर्ष ४ टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् । 

आज नेपालगन्ज रंगशालामा धम्बोझीको जीतमा बिसन गुरुङले ३०औं मिनेटमा, गौरब बुढाथोकीले ४४औं मिनेटमा र  निसान लिम्बुले ४८औं मिनेटमा गोल गरेका थिए । लेकालीका संजय धिमालले २४औं मिनेटमा गोल गरे । खेलमा धम्बोझीका गौरब बुढाथोकी म्यान अफ द म्याच बन्न सफल भए । बुढाथोकीलाई कर्णाली फुटबल संघ उपाध्यक्ष भरत बहादुर खत्रीले पुरस्कृत गर्नुभयो ।

धम्बोझीले ६ खेलमा ४ मा जीत र २ मा हारको सामना गर्दै १२ अंक जोडेको छ । लेकालीले ६ खेलमा ५ मा हार र १ बराबरीमा खेल्दै १ अंक मात्र जोड्दै अंक तालिकाको पुछारमा छ । एक खेल अगावै सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली १३ अंक सहित लिग च्याम्पियन बनिसकेको छ । गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब ९ अंक सहित तेस्रो स्थानमा छ । 

भोलि लिगको अन्तिम दिन स्टार सिटीले त्रिवेणी युवा क्लबसँग प्रतिष्पर्धा गर्नेछ । त्रिवेणीले उक्त खेल जितेपछि हेड टु हेडका आधारमा धम्बोझी शीर्ष–२ मा पर्ने पक्का भएको हो । जीतपछि आज धम्बोझीका प्रशिक्षक रबिन्द्र श्रेष्ठले लिगको अन्त्य सुखद भएको बताउनुभयो । भोलि लिगको अन्तिम दिनको पहिलो खेलमा सैनिक युवा क्लब झापा र मनकामना युवा क्लब रौतहट बीच प्रतिष्पर्धा हुनेछ । अर्को खेलमा स्टार सिटी र त्रिवेणीबीच प्रतिष्पर्धा हुनेछ ।


प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १९:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
२०२६ विश्वकप फुटबलको उपाधि स्पेनलाई
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
विश्वकपको तेस्रो स्थान इङ्ल्याण्डलाई, फ्रान्स पराजित
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
८५औँ मिनेटपछि खेल पल्टियो, अर्जेन्टिना इङ्ग्ल्यान्डलाई हराउँदै फाइनलमा पुग्यो
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP