नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, भदौ २, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
समाचार
  • गृहपृष्ठ
  • समाचार
  • डिएसपी रमेश सिंहको उत्कृष्ट कार्य, भाग्दै गरेको हत्या आरोपीलाई गोली हानी पक्राउ
डिएसपी रमेश सिंहको उत्कृष्ट कार्य, भाग्दै गरेको हत्या आरोपीलाई गोली हानी पक्राउ
RSG-2
बागेश्वरी पोस्ट
आइतबार, पुस २७, २०७६ बागेश्वरी पोस्ट
डिएसपी रमेश सिंहको उत्कृष्ट कार्य, भाग्दै गरेको हत्या आरोपीलाई गोली हानी पक्राउ
डिएसपी रमेश बहादुर सिंह

काठमाडौं । अपराधको नाम जरैदेखि मेटाउनु पर्छ भन्ने  प्रहरी अधिकृत डिएसपी रमेश बहादुर सिंहले फेरि सराहनीय कार्य गरेका छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धका प्रमुख डिएसपी सिंहको कमान्डको टोलीले ज्यानमारा मुद्दाका फरार( गुण्डा ) अभियुक्तलाई पक्राउ गर्न गोली चलाएर पक्राउ गर्न सफल भएको छ।

फरार अभियुक्त सिन्धुपाल्चोकका विष्णु लामा तामाङलाई पक्राउ गर्न खोज्दा भागेपछि प्रहरीले घुँडामनि गोली हानेको हो। विशेष सूचनाको आधारमा जम्भुडाँडा गएको बौद्द प्रहरी टोली तामाङ संंग जम्काभेट हुँदा उनी भागेपछि पक्राउ गर्न घुँडामुनि गोली हानेर पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त बौद्दका प्रमुख डिएसपी रमेश बहादुर सिंहले बताए।

तामाङको अहिले वीर अस्पतालमा उपचार भइरहेको सिंहले बताए। गुण्डाका नामले चिनिने बिष्णु लामा तामाङले २०७३ सालमा सिन्धुपाल्चोकम १७ महिने बालिकाको हत्या गरेको अभियोग छ।यसैगरि,२०७५ साल भदौमा मेडिकल कलेजका विद्यार्थीलाई तामाङले खुकुरी प्रहार गरेर घाइते बनाएको आरोप रहेको डिएसपी सिंहले बताए।

चाहे सानो या ठुलो अपराध गरेको अपराधी नै किन नहोस् कसैलाई नछाड्ने प्रवृत्तिका डिएसपी हुन् सिंह ।डिएसपी सिंहले आफ्नो बौद्ध आधार ईलाका बाट कयौं अपराधीहरु लगायत लाखौ लाख रुपैयाँ सहित जुवाडेदेखि बलात्कारी समेत पक्राउ गरेका छन् ।

यति मात्रै होइन्, डिएसपी  सिंह यसअघि ईलाका प्रहरी कार्यालय कोहलपुरको एक बर्षेे कार्यकालमा प्रमुख रुपमा कार्य गर्दा गुण्डादेखि टयापे- मुन्द्रे, अपराधी, बलात्कारी, तस्कर लगायत कानुन मिच्ने धेरैलाई कानुनी कठघेरामा ल्याइसकेका छन् ।


प्रकाशित मिति: आइतबार, पुस २७, २०७६  २०:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
प्रेस युनियनको महाधिवेशन काठमाडौंमा हुने, निर्वाचन समिति गठन
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
जाजरकोट पहिरोमा मृत्यु हुनेको संख्या तीन पुग्यो, दुई जना अझै बेपत्ता
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
दोस्रो बाँके युथ कन्क्लेभ नेपालगन्जमा सम्पन्न
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
बास/ब्राइटल्याण्ड युवा पुरस्कार २०२६ शाहीलाई प्रदान 
IRD Nepalgunj rapti 3 rapti 4
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP