prabhat
नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
बुधबार, भदौ २५, २०८२ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
सुरक्षा-अपराध
  • गृहपृष्ठ
  • सुरक्षा-अपराध
  • सीमामा हुने अवैध तस्करी निस्तेज पार्न निमित्त बाहिनीपति सुवेदीको निर्देशन
सीमामा हुने अवैध तस्करी निस्तेज पार्न निमित्त बाहिनीपति सुवेदीको निर्देशन
banijya office RSG-2
बागेश्वरी पोस्ट
मंगलबार, माघ १०, २०७९ बागेश्वरी पोस्ट
सीमामा हुने अवैध तस्करी निस्तेज पार्न निमित्त बाहिनीपति सुवेदीको निर्देशन

नेपालगन्ज । लुम्बिनी प्रदेश स्थित सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालयका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक ( एसएसपी ) दिगविजय सुबेदीले सीमा नाकामा हुने अवैध तस्करी, चोरी-पैठारी निस्तेज पारी  राजस्वलाई बढावा दिन निर्देशन दिएका छन् ।

२२औं सशस्त्र प्रहरी दिवसका अवसरमा निमित्त बाहिनीपति सुवेदीले लुम्बिनी प्रदेशभित्र रहेका सबै जिल्लाका प्रमुख तथा बोर्डर आउट पोष्टका प्रमुखहरुलाई सीमाबाट हुने लागुऔषध ओसारपसार निस्तेज पार्न, अवैध हात-हतियारहरु ओसारपसार तथा अवैध तस्करी  नियन्त्रण गरी राजस्व बढाउन निर्देशन दिएका हुन् ।

साथै निमित्त बाहिनीपति सुवेदीले हिंसात्मक कृयाकलापहरुको सुक्ष्म निगरानी गरी नियन्त्रण गर्ने, विपदमा गरिने उद्दार कार्यहरुलाई उच्च प्रथामिकतामा राख्न निर्देशन समेत निर्देशन दिएका छन् ।

लुम्बिनी प्रदेशभित्र बाहिनीबाट गरिएको निरीक्षणमा उत्कृष्ट हुने सशस्त्र प्रहरी कार्यालयलाई प्रशंसापत्र प्रदान गर्नुका साथै बाहिनी तथा मातहत कार्यालयमा बिभिन्न अप्रेसन कार्य, बिपदमा परेकाहरुको उत्कृष्ट तरिकाले उद्दार कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरुलाई निमित्त निमित्त बाहिनीपति सुवेदीले प्रसंशापत्र प्रदान गरेका थिए ।

सो अवसरमा निमित्त बाहिनीपति सुवेदीले २२औं सशस्त्र प्रहरी दिवसका अवसर रक्तदान गर्ने, विभिन्न खेलकुद विधामा विजयी हुने लगायतलाई बधाई तथा पुरस्कार वितरण गरेका थिए । सशस्त्र प्रहरी बल नेपाल नं ५ बिन्ध्यावासिनी बाहिनी देशकै उत्कृष्ट बाहिनी बन्दै सशस्त्र प्रहरीको  २२औं स्थापना दिवसका अवसरमा त्यहाँका बाहिनीपति बिदुर खड्काले उत्कृष्ट बाहिनी अवार्ड प्राप्त गरेका छन् ।

 

 


प्रकाशित मिति: मंगलबार, माघ १०, २०७९  १५:२२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
३२ औं प्रहरी प्रमुखमा चन्द्रकुबेर खापुङ नियुक्त
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
जानकीबाट १०० ग्राम खैरो हेरोइनसहित एक जना पक्राउ
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
सशस्त्र प्रहरीले खुलायो ठूलो संख्यामा जागिर, देशभरका सशस्त्र प्रहरी कार्यालयमा आवेदन दिन सकिने
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
नेपालगन्ज बसपार्कबाट पेस्टोलसहित दुई जना पक्राउ
RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2025 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP