नेभिगेसन
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
मंगलबार, वैशाख १५, २०८३ युनिकोड पुरानो वेबसाइट
Logo
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • राजनीति
  • समाचार
  • अर्थ
  • प्रदेश समाचार
    • काेसी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • थप +
    • बिचार
    • अन्तर्वार्ता
    • विश्व
    • खेलकुद
    • शिक्षा
    • मनोरञ्जन
    • संस्कृति-साहित्य
    • पत्रपत्रिकामा
    • विज्ञान-प्रबिधि
    • बिचित्र संसार
    • रोजगारी सूचना
    • राशिफल
    • राष्ट्रियसभा चुनाव २०८०
    • आम निर्वाचन-२०७९
    • उपनिर्वाचन -२०७६
    • राष्ट्रिय सभा उपनिर्वाचन-२०७८
  • ग्यालरी
    • भिडियो विशेष
    • फोटो विशेष
स्थानीय
  • गृहपृष्ठ
  • स्थानीय
  • तेस्रो स्मृति दिवसमा 'चाचाजी'को चर्चा र सम्झना
तेस्रो स्मृति दिवसमा 'चाचाजी'को चर्चा र सम्झना
प्रविण गिरी
आइतबार, माघ १५, २०७९ प्रविण गिरी
तेस्रो स्मृति दिवसमा 'चाचाजी'को चर्चा र सम्झना

नेपालगञ्ज । प्रेस स्वतन्त्रता सेनानी स्वर्गीय पन्नालाल गुप्त 'चाचाजी'को तेस्रो स्मृति दिवसमा नेपाल प्रेस युनियन बाँकेले श्रद्धाञ्जली कार्यक्रम गरेको छ । 

नेपाल प्रेस युनियन बाँकेका संस्थापक अध्यक्ष समेत रहेका स्वर्गीय गुप्तको तेस्रो स्मृति दिवसमा प्रेस युनियन बाँकेले आज विहान आयोजना गरेको श्रद्धाञ्जली कार्यक्रममा बोल्ने बक्ताहरुले स्वर्गीय गुप्तले पत्रकारिता, लोकतन्त्र र समाजसेवामा पुर्याएको योगदानको चर्चा गरेका थिए । 

युनियन बाँकेका अध्यक्ष अर्जुन ओलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष हेमन्त कर्माचार्य, स्वर्गीय गुप्तका पुत्र एवम् नेपालगञ्जका पूर्व मेयर विजयकुमार गुप्ता, नेपाल प्रेस युनियन बाँकेका पूर्व अध्यक्ष मेघराज ओली, नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष शुक्रऋषि चौलागाई, युनियन लुम्बिनी प्रदेशका महासचिव नवीन गिरी र पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहले गुप्तप्रति श्रद्धाञ्जली ब्यक्त गर्दै उनको योगदानको चर्चा गरे । 


प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २०:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
डुडुवामा सामी चौथो चरण कार्यान्वयन मोडालिटी सम्वन्धमा अभिमुखीकरण
नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान: थप ३८ पशु कान्जीहाउस पुर्‍याइयो
नेपालगञ्जमा छाडा पशु नियन्त्रण अभियान: थप ३८ पशु कान्जीहाउस पुर्‍याइयो
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
नेपालगञ्जका छाडा पशुलाई कान्जी हाउस पुर्‍याइँदै
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
विपद् ब्यवस्थापनमा असल अभ्यास गर्दैछ नेपालगञ्ज उपमहानगरपालिका
nairainapur 11 duduwa 1 RSG_1
आम निर्वाचन-२०७९
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि
आज मध्यरातदेखि उपनिर्वाचनको मौन अवधि बागेश्वरी पोस्ट
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
मन्त्री र उम्मेदवार छान्न कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै बागेश्वरी पोस्ट
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै
उप–चुनावमा भाग लिन दल दर्ताका लागि दिएको समय आज सकिँदै बागेश्वरी पोस्ट

सम्पर्क ठेगाना

Sanskriti Media Network Pvt. Ltd.

सूचना विभाग दर्ता नं. : १३०५/०७५-७६

Nepalgunj-10, Banke

Tel : 9851148119

Email : [email protected]

विज्ञापनका लागि

9851148119

[email protected]
बागेश्वरीपोष्ट डटकम नेपालमा विशेष गरि लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा अग्रणी स्थानमा रहेको हरेक कोणलाई विश्लेषन गर्ने डिजिटल पत्रिका हो । यसले मुख्य, राजनीति, समाज, स्थानिय तथा प्रादेशिक, आर्थिक, खेलकुद तथा मनोरञ्जनका समाचारमा विशेष महत्व दिएको छ । यसको स्थापना शुक्रवार, साउन २९, २०७२ (१४ अगस्त, २०१५) भएको हो ।

प्रकाशक तथा कार्यकारी सम्पादक : गौरब गिरी
प्रधान सम्पादक : नवीन गिरी

हाम्रो टिम

मेनु
  • राजनीति
  • समाचार
  • अर्थ
  • सुरक्षा-अपराध
  • स्थानीय
  • स्वास्थ्य
  • फोटो विशेष
  • अभिलेख
फेसबुक पेज
Bageshwori Post
© 2026 Bageshwori Post. All Rights Reserved.
Site by: SoftNEP